घमेश दुलाल र शुसिला मगर खड्काको स्वरमा आयो “छुट्यो मायाँ बहुलाउदै हिन्याछु” (भिडियो सहित)
काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतका धरोहर घमेश दुलालद्वारा स्वरबद्ध अन्यकौं गीत संगीतहरु सार्वजनिक भैरहेका छन् । उनका स्वरमा रहेका वियोगान्त होस् अथवा संयोगान्त गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा पर्ने गरेका छन् । उमेरले पाको स्थायी घर सिन्धुपाल्चोक भएका दुलालको स्वरमा उताढचडाब नहुनु पनि यो सदाबहारको उपाधि पाएका हुन् ।
अहिले भर्खरै उनै घमेश दुलाल र शुसिला मगर खड्काको स्...














