सन्तोष बि सी र गुना राईको स्वरमा पूर्वेली गीत “घर त मेरो पुर्व ताप्लेजुङ्ग” बजरमा (भिडियो सहित)

सन्तोष बि सी र गुना राईको स्वरमा पूर्वेली गीत “घर त मेरो पुर्व ताप्लेजुङ्ग” बजरमा (भिडियो सहित)
काठमाण्डौ । बिशेष गरेर मौलिक पनको रक्षार्थ जुटेकी गायिका गुना राईले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा गुना राई अफिसियल युट्युब च्यानल मार्फत "घर त मेरो पुर्व ताप्लेजुङ्ग" बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनीमा काँठ क्षेत्र, पश्चिमेली तथा पूर्वेली सबै गीत संगीतका स्वर भर्ना सक्ने खुबी रहेको छ । स्थायी घर खोटाङ्ग भएकी गुनाले यस भन्दा पहिले काँठ भेगको स्वादमा दशैं संग सम्बन्धित एक गीतलाई सार्वजनिक ग...

टिका पुन र धनराज चुनाराको स्वरमा “आकाशैमा तारा र जुन छन्” (भिडियो सहित)

टिका पुन र धनराज चुनाराको स्वरमा “आकाशैमा तारा र जुन छन्” (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” भिडियो सहित सार्वजनिक भएको छ । यस गीत पश्चिम भेग तिर बढी रुचाईने गर्छ । आकाशैमा तारा र जुन छन नामक कौडा गीतमा उनै लोकप्रिय गायिका टिका पुन र चर्चित गायक धनराज चुनाराको स्वर रहेको छ भने अशिम चन्द...

चेन रेकर्ड्सको प्रस्तुतिमा समिर आचार्याको निर्देशन “गहिरो फेवाताल” सार्वजनिक (भिडियो सहित)

चेन रेकर्ड्सको प्रस्तुतिमा समिर आचार्याको निर्देशन “गहिरो फेवाताल” सार्वजनिक (भिडियो सहित)
काठमान्डौ । नेपाली लोक संगीतको बजारमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा चेन रेकर्ड्सको प्रस्तुतिमा "गहिरो फेवाताल" बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय व्यावसायिकताको नाममा धेरै विकृतिजन्य गीतहरु बजारमा आइरहँदा चेन रेकर्ड्सको यो प्रस्तुतिलाई भने मौलिक लोक दोहोरीको दर्जामा सम्पूर्ण नेपाली माटो प्रेमीहरुले आफ्नो मनमा सजाउनु पर्ने हुन्छ । महेन्द्र भण्डारीक...

घमेश दुलाल र शुसिला मगर खड्काको स्वरमा आयो “छुट्यो मायाँ बहुलाउदै हिन्याछु” (भिडियो सहित)

घमेश दुलाल र शुसिला मगर खड्काको स्वरमा आयो “छुट्यो मायाँ बहुलाउदै हिन्याछु” (भिडियो सहित)
काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतका धरोहर घमेश दुलालद्वारा स्वरबद्ध अन्यकौं गीत संगीतहरु सार्वजनिक भैरहेका छन् । उनका स्वरमा रहेका वियोगान्त होस् अथवा संयोगान्त गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा पर्ने गरेका छन् । उमेरले पाको स्थायी घर सिन्धुपाल्चोक भएका दुलालको स्वरमा उताढचडाब नहुनु पनि यो सदाबहारको उपाधि पाएका हुन् । अहिले भर्खरै उनै घमेश दुलाल र शुसिला मगर खड्काको  स्...

पाउदैन है पाउदैन भन्दै आए शर्मिला संग विश्व दोङ्ग (भिडियो सहित)

पाउदैन है पाउदैन भन्दै आए शर्मिला संग विश्व दोङ्ग (भिडियो सहित)
काठमान्डौ । बिशेष गरेर आफ्नै पाखापखेरा बोल्ने गीत संगीत प्रस्तुत गरिरहेकी लोकप्रिय सर्जक एवं गायिका शर्मिला तामाङ्गले पुनः आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा सेलो गीत "पाउदैन है पाउदैन" बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनले यस भन्दा पाहिले पनि दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याईसकेकी छिन् । बिष्णु तामांगको संगीत सम्योजान रहेको सेलो स्वादमा तयार भएको स्थायी घर सिन्धुपाल्चोक भएकी तामाङ्गको यस गीत...

प्रकाश पुरी र गङ्गा सोनामको स्वरमा “चोट” सार्वजनिक (भिडियो सहित)

प्रकाश पुरी र गङ्गा सोनामको स्वरमा “चोट” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । धेरै नेपाली लोक तथा दोहोरी गीत संगीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक प्रकाश पुरीले पुनः अर्को गीत "चोट" लिएर बजारमा आएका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका उनका पहिलेका अन्यकौं सृजनाहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरु माझ लोकप्रिय रहेको छ । पुरीले बिशेष गरेर मौलिकता ध्यान दिने गर्दछन् । व्यवसायिकताको नाममा बिकृति नआओस् भन्ने मान्यता बोक्ने उनि लोक तथा दोहोरी गीत संगीतको क्ष...

राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यतामा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न

राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यतामा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न
काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार— मनास्लु पोष्टको नवौैं वार्षिकोत्सवको अवसरमा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न भएको छ। मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टको आठौं बर्ष पुरा भएको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “९औं मनास्लु राष्ट्...

पवन परियार र देवी घर्तीको स्वरमा मन्त्रिको “परदेशीको बाटो कुरेर” सार्वाजनिक (भिडियो सहित)

पवन परियार र देवी घर्तीको स्वरमा मन्त्रिको “परदेशीको बाटो कुरेर” सार्वाजनिक (भिडियो सहित)
काठमाण्डौ । रेशुङ्गाको शिरमा, म त गाउँमा तिमि शहरमा लगायत थुप्रै गीत संगीतमा आफ्नो सृजना भरिसकेका लोकप्रिय सर्जक मन्त्रि कौशालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा रेशुङ्गाको शिरमा बसेर भाग ४ "परदेशीको बाटो कुरेर" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । स्थायी घर गुल्मी भएका कौशालले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मान जितिसकेका छन् । जीवन जिउने प...

अर्जुन गुरुङको लय शब्दमा परदेशीहरुको यथार्थपरक गीत “यो परदेशी जीवन” सार्वजानिक (भिडियो सहित)

अर्जुन गुरुङको लय शब्दमा परदेशीहरुको यथार्थपरक गीत “यो परदेशी जीवन” सार्वजानिक (भिडियो सहित)
काठमान्डौ । लोकप्रिय गायक तथा सर्जक अर्जुन गुरुङले पुनः आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिलाई सार्वजनिक गरेका छन् । उनले "यो परदेशी जीवन" नाममा तयार भएको यस गीतलाई अर्जुनदृष्टि म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गुरुङले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । भाग १ को रुपमा बजारमा आएको प्रस्तुत गीतको अन्य भागहरु पनि क्रमस बज...

ठमेल बजारमा कुमार सुनेल र प्रतिमा राजघतानीको हंगामा (भिडियो सहित)

ठमेल बजारमा कुमार सुनेल र प्रतिमा राजघतानीको हंगामा (भिडियो सहित)
काठमाण्डौ । नेपाली गीत संगीतको क्षेत्र सम्बृद्धिका लागि कयौं त्याग तपस्या गर्दै आफ्नो सांगीतिक यात्रा अगाडी बढाइरहेका लोकप्रिय गायक, सर्जक, मोडल एवं युवा व्यवसायी गोकुल ढकालले पुनः आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति "ठमेल बजार" सार्वजनिक गरेका छन् । मौलिक गीत संगीतको प्रबर्धन र सम्बर्धन कसरी गर्न सकिन्छ भन्ने सधै चिन्तन गरिरहने उनले यस भन्दा पहिले पनि आफ्नो व्यक्तिगत व्यवसायलाई ध्यानमा राख्दै गीत...