टेक विष्टको सर्वोकृष्ट अभिनयमा “आत्मा ” हेर्नुहोस भिडियो
विराटनगर , फागुन १५
नेपाली गित संगितको क्षेत्रमा क्रियाशिल गायक गायिका हरुको सर्वोकृष्ट सिर्जनाहरु निरन्तर रुपमा शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतिमा यामुना खड्का शिलाको मार्मिक लोक दोहोरी “आत्मा ” पुष्कल शर्मा र गायिका यमुना खड्का शिलाको सुमधुर आवाजमा बजारमा आएको छ । यस गीतमा अहिलेका पहुचार्चित गायक पुष्कल शर्मा र यमुना खड्काको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतमा लय शब्द यमुना खड्काको रहेको छ ...













![अनु किन भइन त ”पागल पात्र” विमलको..भिडियो सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/02/anu.jpg)
