श्रीजन पण्डित, सबिन नेपाली र राधिका राउतको अभिनयमा वियोगान्त लोकदोहोरी गीत “पहिलो घरबार” सार्वजनिक
काठमाण्डौ । कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै जान्छ र त्यो मायाँ वैवाहिक जीवनमा परिणत हुन्छ, उनीहरुले संगै जिउने र संगै मर्ने कसम समेत खाएका हुन्छन् । यो एकादेशको कथा होइन, हामीले काहीं कतै समाजमा देखेको घटना हो । ति जोडीको सम्बन्ध सुमधुर हुँदाहुँदै पनि अनयासै उनीहरुको जीवनमा खटपट हुन थाल्छ र आफ्नो-आफ्नो बाटो तय गने निर्णयमा समेत पुग्छन् । हो यस्तै कथावस्तुमा लोक दोहोरी गीत "पहिलो...














