स्वर्गकी परी शान्ति तामाङ्ग संग जनक लामा यसरी रमाए (भिडियो सहित)
काठमाण्डौ असार २३ - प्रत्यक्ष दोहोरी तर्फ आफ्नो छुट्टै पहिचान स्थापित गरेकी नुवाकोटे चेली शान्ति तामाङ्गले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "स्वर्गकी परी" भर्खरै सार्बजनिक गरेकी छिन् । आफुले गरेको मेहनत र त्यागलाई अशंख्य श्रोता तथा दर्शकहरुको आफ्नो मन मस्तिष्कमा राख्नु हुने छ भन्ने पूर्ण बिश्वासमा उनले यो गीत अर्चना स्याङ्गतान नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन...














