बादी समुदायको सरकारले न्याय नदिएको कथामा बन्यो “उडेको चरी” (भिडियो सहित)
काठमाडौं । गीतकार, निर्देशक डि.आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो ।
बिमोचन कार्यक्रममा डि। आर। सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा। लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्त...














