रचनाको दिलराजामा गरिमा र सुधिरको अभिनय

रचनाको दिलराजामा गरिमा र सुधिरको अभिनय
काठमाडौँ । गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधिर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ । भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएक...

अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको स्वरमा “सुन्दर दोलखा” आयो

अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको स्वरमा “सुन्दर दोलखा” आयो
काठमाण्डौ पौष २९ - लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्...

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक
काठमाण्डौं बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्ला को कुश्मा र बाग्लुङ जिल्ला को धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणिय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहे...

नब गायिका ममता मैनालीको रमाइलो गित“यति चोखो माया“ सार्बजनिक

नब गायिका ममता मैनालीको रमाइलो गित“यति चोखो माया“ सार्बजनिक
काठमाण्डौं । पछील्लो समयमा हेटौंडेली नब गायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “को भिडियो सार्बजनिक भएको छ । मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गितमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ । चोखो मायामा घात गरे पाप लाग्ने कुरा गितमा देखाउन खोजिएको छ । गीत संगीतमा लाग्ने चाहाना धेरै बर्ष अघिदेखी रहेपनी राजु सापकोटालाई भेटेपछी मात्र त्यो सपना पूरा भएकोम...

हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक

हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक
काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् । यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । ...

रोहन रुम्बा युट्युब मार्फत “हातैमा चुरा” आयो (भिडियो सहित)

रोहन रुम्बा युट्युब मार्फत “हातैमा चुरा” आयो (भिडियो सहित)
काठमाण्डौ पौष २५ - छिल्लो समय पहिले जस्तो कुनै पनि गीत सङ्गीत स्तरीयता लाई ख्याल गरिएन भने अशंख्य श्रोता तथा दर्शकहरु माझ भिज्न गाह्रो छ । किनकि अहिले कलाकारका हरेक गहनतालाई ख्याल गर्न सक्ने क्षेमता सर्वसाधारणमा भैसकेको छ । यसैलाई ख्याल गर्दै स्तरीय अडियो र उत्कृट म्युजिक भिडियो क्वालिटीमा "चुरा हातैमा" बोलको गीतलाई सार्बजनिक गरिएको छ । युवावर्गको प्रेमभाव समाबेश गरिएको गीतमा कबीर तामाङ्ग र शान...

पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता “छैठौं मनास्लु राष्ट्रिय अवार्ड’ २०७९सम्पन्न

पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता “छैठौं मनास्लु राष्ट्रिय अवार्ड’ २०७९सम्पन्न
काठमाडौं, पौष २४ । मनास्लु मिडिया प्रा.लि.को आयोजनामा “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” सम्पन्न भएको छ । यस कार्यक्रममा मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको अध्यक्षता रहेको थियो भने पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथीमा नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष ज्ञानेन्द्...

बद्री पंगेनी र कमल कुमारी निरौला (गीता) को स्वरमा “नेपाल देश” सार्वजनिक (भिडियो सहित)

बद्री पंगेनी र कमल कुमारी निरौला (गीता) को स्वरमा “नेपाल देश” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, पौष २४ । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय भावले ओतप्रोत गीत “नेपाल देश” सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक बद्री पंगेनी र गीतकार, साहित्यकार कमल कुमारी निरौला (गीता) को स्वर रहेको छ भने कमल कुमारी निरौला (गीता) क...

बिक्रम जंग शाह र अश्मिता अधिकारीको स्वरमा “माइला” बजारमा (भिडियो सहित)

बिक्रम जंग शाह र अश्मिता अधिकारीको स्वरमा “माइला” बजारमा (भिडियो सहित)
काठमाण्डौ पौष २४ - लोकप्रिय लाेक तथा दाेहाेरी गायक बिक्रमजंग शाहले खाेला खाल्सीकाे सफलतापछि "माईंला" बोलको गीत बजारमा ल्याएका छन् । चलचित्र निर्मातासमेत रहेका कलाकार, लाेक तथा दाेहाेरी गायक बिक्रमजंग शाहले आफ्नाे नविनतम काेसेली ‘माईंला ’ सार्वजनिक गरेका हुन् । बिक्रमजंग शाहकाे सुमधुर स्वर रहेको माईंलामा शाहलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् । शाहको शब्द, संगित रहेको "माईंला" मा ...

वियोगान्त भाव “तुलसीमोठ” मा जिबन र संचिता यसरी देखिए (भिडियो सहित)

वियोगान्त भाव “तुलसीमोठ” मा जिबन र संचिता यसरी देखिए (भिडियो सहित)
काठमाण्डौ पौष २१ - कलाकार द्वय सन्तोष अधिकारी र जिबन कार्कीले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा "तुलसीमोठ" बोलको गीतलाई भर्खरै सार्बजनिक गरेका छन् । नेपाली गीतको बजार धरासाही भएको कारण यस क्षेत्रमा अगाडी बढ्न निकै कठिन छ । यसैलाई मध्यनजर गरेर अहिले उनीहरुको ३ जनाको समूह रहेको छ । जस भित्र सन्तोष अधिकारी जिबन कार्की र श्याम अर्याल हुन् । माथि उल्लेखित "तुलसीमोठ" बोलको भाकालाई सन्तोष अधिकारीले लय शब्द...