माधब खड्काको लय र बिनोद कार्कीको शब्दमा आयो “जोबन लिलाम भो” (भिडियो सहित)

माधब खड्काको लय र बिनोद कार्कीको शब्दमा आयो “जोबन लिलाम भो” (भिडियो सहित)
काठमाण्डौ पौष ०७ - रातैमा जुनतारा, बरपीपल डिलको छेउ, हाँसखेल गरौँ, दहीको ठेकी, तिम्रो माया कस्तोमा कस्तो लगाएत थुप्रै काम गरिसकेका लोकप्रिय बरिष्ट गायक तथा सर्जक माधब खड्काको पछिल्लो प्रस्तुति "जोबन लिलाम भो" भर्खरै सार्बजनिक भएको छ । माधबको स्थायी घर दोलखा हो भने हाल जापानमा रहेका छन् । उनि केहि समय अगाडी नेपाल आएका थिए । नेपाल आएको समयमा तयार पारिएको यो गीतलाई लय उनले नै तयार पारेका हुन् भने ...

राजेन्द्र श्रेष्ठको प्रस्तुतिमा आयो मायाजाल (भिडियो सहित)

राजेन्द्र श्रेष्ठको प्रस्तुतिमा आयो मायाजाल (भिडियो सहित)
काठमाण्डौ पौष ५ - राधिका डोटेल र राजेन्द्र श्रेष्ठको स्वरमा भर्खरै मात्र एक रोमान्चक गीत ‘मायाजाल’ सार्वजनिक भएको छ । अडियो संगै यस गीतको भिडियोलाई पुष ३ गते गायिका राधिकाकै आधिकारिक युट्युब च्यानल Dotel Radhika Khatiwada बाट डिजिटल बजारमा सार्बजनिक गरिएको हो । गीतमा राधिकाकै शब्द/लय रहेको छ भने कृष्ण पुनले संगीत संयोजन, मिक्सिङ र माष्टरिङ गरेका छन् । भिडियोलाई सन्जिला विश्वकर्माको कथा, निर्देश...

अन्जुको कारणले पागल भए बिनोद सुन्दास हेर्नुस भिडियो सहित

अन्जुको कारणले पागल भए बिनोद सुन्दास हेर्नुस भिडियो सहित
नेपाली गितसङ्गीतको आकाशमा दिनहँ एक पछि अर्को उत्कृष्ट सिर्जनाहरु बजारमा आइरहेका हुन्छन,सोही क्रममा यतिबेला फेरि एउटा उत्कृष्ट सिर्जना 'पागल मान्छे' बजारमा आएको छ। हाम्रो सपना सङ्गीत परिवार दोहा कतारको प्रस्तुति प्रकाश दर्नाल'शितल'को शब्द किसान गाहा मगरको लय पुर्ण सम्योगको उत्कृष्ट सङ्गीत समायोजनमा बिक्रम परियार सुनिता बुढाको सुमधुर आवाजमा सजिएको गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट सुम...

लोक दोहोरी फाटमा प्रकाश र बिनोदले फेरि ल्याए सबैलाई रुवाउने गित ‘पागल मान्छे’…

लोक दोहोरी फाटमा प्रकाश र बिनोदले फेरि ल्याए सबैलाई रुवाउने गित ‘पागल मान्छे’…
मोहन बिरही सिरपाली पौष २ सनिबार नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् प्रकाश दर्नाल’ शितल’वैदेशिक रोजगारीको सिससिलामा कतार रहेर पनि दर्जनौ म्युजिक भिडियो मा निदेशन गरेका छन रामेछाप जिल्ला खाँडादेवी गा.पा-९ मा एउटा साधारण परिवारमा जन्मिएको प्रकाश दर्नाल’ शितल’ गित संगीतमा रमाउदै गर्दा धेरै उत्कृष्ट लोक दोहोरी गीतहरु सिर्जना गरेका छन्,जस्तै म मर...

बाध्यताको भुमरीमा रुमलिएका अशंख्य नेपालीको कथामा युरोपको कथा (भिडियो सहित)

बाध्यताको भुमरीमा रुमलिएका अशंख्य नेपालीको कथामा युरोपको कथा (भिडियो सहित)
काठमाण्डौ मंगसिर २५ - सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे.बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत "युरोपको कथा" बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए । भर्खरै सार्बजनिक गरिएको गीतमा जे.बि ले बाध्यता र विवसता बाट परदेशिएका अशंख्य...

इन्द्र तामाङ्ग र अर्चना स्याङ्गतानको स्वरमा “चौतारीमा बर र पिपल” बजारमा आयो (भिडियो सहित)

इन्द्र तामाङ्ग र अर्चना स्याङ्गतानको स्वरमा “चौतारीमा बर र पिपल” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ मंगसिर २६ - नेपाली माटोलाई आफ्नो छातीमा सजाउंदै मौलिक लोक तथा दोहोरी गीत संगीतको जगेनार्थ इन्द्र तामाङ्गले भर्खरै मात्र "चौतारीमा बर र पिपल" बोलको गीतलाई सार्बजनिक गरेका छन् । कुनै रोधीघरमा रोधी बस्दाको झझल्को मेटाउने यस गीतमा इन्द्र तामाङ्ग र अर्चना स्यन्ग्तानको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका अर्चनाले अहिले सम्म अशंख्य गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन् । माथि उल्लेखित गीतलाई लय तथ...

डा .सु माया राईको शब्द सिर्जनामा ’मालिङ्गो काटी ’ सार्वजनिक

डा .सु माया राईको शब्द सिर्जनामा ’मालिङ्गो काटी ’ सार्वजनिक
काठमाण्डौं गायिका रेश्मा पुन को आवाजमा रहेको ’मालिङ्गो काटी ’ गीतको भिडियो लिम्दुनी क्रियसनको युटुव मार्फत सार्वजनिक भएको छ । मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि. आर. अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ । ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन , अनिल ...

हिसाब किताब चर्चा परिचर्चा पछि तिल राम ढ्काल को फेरि एक्लै बाच्न सक्दिन म हेर्नुस भिडियो सहित

हिसाब किताब चर्चा परिचर्चा पछि तिल राम ढ्काल को फेरि  एक्लै बाच्न सक्दिन म हेर्नुस भिडियो सहित
बुतिबाङ म्युजिक प्राली को प्रस्तुती तिलाराम ढकाल र मोहन बिरहि श्रीपालिको नयाँ गीत "एक्लै बाँच्न सक्दिन म" गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। छुवाछूतप्रथा अझै अन्त्य नहुँदा टिका र पुस्कलको मायामा तगारो आएको एउटा सामाजिक कथामा आधारित गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ यो गित मा स्वर चर्चित गाइका देबि घर्ति र नब गायक तिलाराम ढकालको रहेको छ। गीतको लय सिर्जना अमित बाबु...

डब्बु क्षत्रीले ल्याए नयाँ गीत दुर सागर

डब्बु क्षत्रीले ल्याए नयाँ गीत दुर सागर
काठमाडौं, १९ मंसिर गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले नयाँ गीत दुर सागर...को भिडियो दर्शकमाझ ल्याएका छन् । क्षत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरेका छन् । ‘दुर सागर उर्लियो लहर यो मन प्यासी नै झमझम झरी बादल बर्षा यो मन प्यासी नै बिना एक प्याला मधुरस यो मन प्यासी नै’ झरी सृँखलाको यो अर्को नयाँ गीत भएको गीतकार क्षत्रीले बताएका छन् । डब्बुको यस अघि झरी सृँखला अ...

रामहरी भण्डारीको पछिल्लो सांगीतिक प्रस्तुति “झुल्क्यो रातो घाम” सार्बजनिक (भिडियो सहित)

रामहरी भण्डारीको पछिल्लो सांगीतिक प्रस्तुति “झुल्क्यो रातो घाम” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ मंगसिर १६ - घर हाम्रो नुवाकोट, ड्राइभरको कहानी, कौवा करायो, अकबरे खुर्सानी, लगायत सयौं गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक रामहरी भण्डारी ले पुनः अर्को गीत लिएर आएका छन् । भण्डारी बिकृति र विसंगतिले भरिपुर्ण गीत संगीतबाट टाढा छन् । उनले सामाजिक सरलताका भाव बोकेका गीत संगीतहरु बजारमा ल्याउने गर्दछन् । संगीत सरोबर रेकडिंग स्टुडियोका संचालक समेत रहे...