रोहन रुम्बा युट्युब मार्फत “हातैमा चुरा” आयो (भिडियो सहित)
काठमाण्डौ पौष २५ - छिल्लो समय पहिले जस्तो कुनै पनि गीत सङ्गीत स्तरीयता लाई ख्याल गरिएन भने अशंख्य श्रोता तथा दर्शकहरु माझ भिज्न गाह्रो छ । किनकि अहिले कलाकारका हरेक गहनतालाई ख्याल गर्न सक्ने क्षेमता सर्वसाधारणमा भैसकेको छ । यसैलाई ख्याल गर्दै स्तरीय अडियो र उत्कृट म्युजिक भिडियो क्वालिटीमा "चुरा हातैमा" बोलको गीतलाई सार्बजनिक गरिएको छ ।
युवावर्गको प्रेमभाव समाबेश गरिएको गीतमा कबीर तामाङ्ग र शान...














