राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८ भोलिबाट ५ दिन टुँडिखेलमा आयोजना हुने
काठमाडौं । प्रत्येक्ष दोहोरीको इतिहास मै सबैभन्दा बढी पुरस्कार राशि राखिएको राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८ पर्सि शनिबारदेखि आयोजना हुने भएको छ । आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।
देशका विभिन्न जिल्लाहरुमा बसोवास गर्ने जातजाती तथा विभिन्न जिल्लाका स्थानीय कला, संस्कृति र पहिचान झल्किने झाँकीहरुहरु...














