सुरज बुढाथोकीको लय र बिनोद ढकालको शब्दमा अशिम कुमार कटुवालको “राजासाप” बजारमा

सुरज बुढाथोकीको लय र बिनोद ढकालको शब्दमा अशिम कुमार कटुवालको “राजासाप” बजारमा
काठमाण्डौ माघ ०८ - बाध्यता र बिवसताको कारण परदेशिएका नेपाली मध्य एक नेपालीको मृत्युको खबर आफ्नो घर परिवार प्राप्तले गर्छन् र सबै आश मारेर बसेको अवस्थामा पुनः जीवित रहेको र घर फर्किने खबर प्राप्तले छाएको खुसि साथै फर्किसकेपछि आफ्नी प्रेमिका संग गीत संगीतको माधुर्यताबाट खुसि बाँडेको कथामा दोलखा जिल्लाका युवा कलाकार अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय "राजासाप" बोलको गीत सार्बजनिक भएको छ । ...

गायक उमेश धर्तिमगरको स्वरमा ‘बनमा फुल्यो फूल ‘ भिडियो सहित

गायक उमेश धर्तिमगरको स्वरमा ‘बनमा फुल्यो फूल ‘ भिडियो सहित
काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै गायक उमेश धर्ति मगर , तुलसी घर्तिमगर , गायक गोपाल जि एम र सम्झना पुन मगरको आवाजमा रहेको ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पन्तको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । अनिल विडिको छायाँकन , सबनम चौधरीको सम्पादन तथा अनि...

गायक राजु सापकोटाको आवाजमा ”खोली बगर ” सार्वजनिक

गायक राजु सापकोटाको आवाजमा ”खोली बगर ” सार्वजनिक
काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु बिरही...

टिकटक भाइरल “उलुलु” ले थप उचाई प्राप्त गर्दै (भिडियो सहित)

टिकटक भाइरल “उलुलु” ले थप उचाई प्राप्त गर्दै (भिडियो सहित)
काठमाण्डौ माघ २४ - स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ द्वारा सृजित गीत "उलुलु" अहिले चर्चाको शिखरमा रहेको छ । त्यसो त दिनेशको संलग्नतामा रहेको यस अगाडिका प्रस्तुति सुनन  मया, गैरी पिपल लर्के बर, रानी हजुर, सुन सरकार, रुपै रैछ मोहनी लाउने, मुखमा हान्दिने, डोरी गाँसेको, लगाएतका थुप्रै गीतहरु अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल भएको छ । उनि काँठ क्षेत्रका कलाकार हुन् ...

गायक केशव राज अवस्थी शिरिषको स्वरमा ”झुपडी“सार्वजनिक

गायक केशव राज अवस्थी शिरिषको स्वरमा ”झुपडी“सार्वजनिक
काठमाण्डौं गायककेशव राज अवस्थी शिरिषको स्वरमा रहेको ”झुपडी“गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेको छोरो र आमा विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बो...

गायिका प्रतिक्षा ढकालको आवाजमा”खोली बगर “सार्बजनिक

गायिका प्रतिक्षा ढकालको आवाजमा”खोली बगर “सार्बजनिक
काठमाण्डौं । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ । राजु बिरही...

गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।

गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।
काठमाण्डौं । पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिमको आवाजमा रहेको अर्को मौलिक गीत ‘मखमली फूल फुलेछ ‘ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । प्रिनिङ प्रयास राई को शब्द तथा स...

लोमस र नम्रताको अभिनयमा “ए मैना” सार्वजनिक

लोमस र नम्रताको अभिनयमा “ए मैना” सार्वजनिक
काठमाण्डौं । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसिय युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम ...

शशी गुरुङ वाङदेलको हिट पुर्बेली भाका ‘सिंगौरी ४ ‘ रिलिज ( भिडियो )

शशी गुरुङ वाङदेलको हिट पुर्बेली भाका   ‘सिंगौरी ४  ‘ रिलिज  ( भिडियो )
काठमाडौं, १५ माघ । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको 'सिंगौरी' गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि 'सिंगौरी २ ' निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि 'सिंगौरी ३ ' हुदै अहिले 'सिंगौरी ४ ' निर्माण गरेका छन् । 'सिंगौरी ४ ' को कपिराइट्स भने निर्देशक युगल ...

शिव काउछा मगरको लय र रेशम सापकोटाको शब्दमा दिलुको “जिन्दगानीमा” बजारमा

शिव काउछा मगरको लय र रेशम सापकोटाको शब्दमा दिलुको “जिन्दगानीमा” बजारमा
काठमाण्डौ माघ १५ - बिशेष गरेर मौलिक गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका दिलु सलामी मगरको संलग्नतामा शिव काउछा मगरको पछिल्लो गीत "जिन्दगानीमा" बोलको गीत सार्बजनिक भएको छ । यस भन्दा पहिलेका गीतहरुमा छुट्टै सुगन्ध हुने गरेको दिलुको गीतमा यस पटक भने ति गीतहरु भन्दा पनि थप मिठास पूर्ण ढंगबाट यो गीत सार्बजनिक भएको छ । गीतको अडियो भिडियो पक्ष सबै मझबुद बनेको छ । "जिन्दगानीमा" बोलको गी...