ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनयमा ‘नखोज है भाउ‘ सार्वजनिक
काठमाण्डौं ।
गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ‘को भिडियो मिलन फिल्मसको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ । मकवानपुरे ठिटो र धादिङे नानिको मायाको परिबेशलाई गीतको भिडियोमा समेटिएको छ ।
केटा र केटीको मन परापर भएसी भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । प्रेम र रोम...














