गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।
काठमाण्डौं ।
पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिमको आवाजमा रहेको अर्को मौलिक गीत ‘मखमली फूल फुलेछ ‘ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ ।
प्रिनिङ प्रयास राई को शब्द तथा स...














