बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक
काठमाण्डौ ।
बाल गायक अपर्ण परियार र गायिका श्रृजना कुवँरको स्वरमा रहेको “जिरे” बोलको भिडियो बजारमा आएको छ ।अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुयाएर आफुले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए । माया र प्रेमका शब्द लाई गीतमा समेटिएको छ ,
एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । निर्देशन जिसी...














