उमङ्गले भरिएको दशैँ गीत “गाउँमा आउँदै छु” सार्बजनिक (भिडियो सहित)

उमङ्गले भरिएको दशैँ गीत “गाउँमा आउँदै छु” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २५ - घटस्थापना पश्चात नेपालीहरुको महान चाड बिजया दशैँ हरेकको घर आँगनीमा प्रवेश गरिसकेको छ । यो समय सम्म आइपुग्दा पनि बिभिन्न दशैँ संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । कुनै  पनि गीत व्यवसायिकता निमित्त तयार गरिन्छ भने अन्य भन्दा अगाडी सार्बजनिक गर्ने होडबाजी चल्ने गर्दछन् । तर जुन गीत मात्र आफ्नै कला संस्कृतिको जगेनार्थ तयार गरिन्छ, समय साप्यक्ष रुपमा नै सार्बजनिक भएक...

गायिका बेटी लिम्बुको ‘सोल्टी सोल्टेनी’ सार्वजनिक

गायिका बेटी लिम्बुको ‘सोल्टी सोल्टेनी’ सार्वजनिक
काठमाण्डौं । पुवेली लोक भाकामा राम्रो सम्भावना बोकेकी गायिका बेटी लिम्बु र गायिका संगम शेर्मा लिम्बुको आवाजमा रहेको ‘सोल्टी सोल्टेनी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुर्वमा भएका एतिहासिक स्थानहरुलाई निकै कलात्मक रुपमा समेटिएको छ । माया प्रेम र जिवनका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । पुर्णिमा केरुङ लिम्बुको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । सोम मग्रातिको छायाँकन , अनि...

सम्झना भट्टराई र राम रखाल मगर सहितको कलाकारको अभिनयमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”

सम्झना भट्टराई र राम रखाल मगर सहितको कलाकारको अभिनयमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”
काठमाण्डौ असोज १९ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यस पर्वलाई लक्षित गर्दै विभिन्न गीत संगीत पनि बजारमा आइरहेका छन् । यसै भिडमा दिनेश श्रेष्ठको "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतले पनि छुट्टै स्थान जमाइरहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताले परदेश पुगेको एक परिवारको सदस्यको पिंडा पोखिएको छ । "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतमा कबिता थापा मगर, सन्तोष रेग्मी ...

दिनेश श्रेष्ठ सहित १० कलाकारको अभिनयमा “सुनन मया” बजारमा (भिडियो सहित)

दिनेश श्रेष्ठ सहित १० कलाकारको अभिनयमा “सुनन मया” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज १९ - रानी हजुर, सुन सरकार, गैरी गावैमा, साइली रिमई, रुप रैछ मोहनी लाउने, गैरी पिपल लगाएतका थुप्रै गीतहरुबाट अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल गायक तथा शर्जक दिनेश श्रेष्ठले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनि चर्चा भन्दा पनि लोकप्रियता चाहन्छन । फलस्वरूप अहिले दिनेशले "सुनन मया" बोलको गीत बजारमा लिएर आएका हुन् । उनि द्वारा स्वरबद्ध र श्रीजित गीतहरु सबैको मनमा बस्ने गर...

लन्ठु गीतका गायक चीज गुरुङको दशै गीत बजारमा (भिडियो सहित)

लन्ठु गीतका गायक चीज गुरुङको दशै गीत बजारमा (भिडियो सहित)
दोहोरीबाट चर्चामा आएका चीज गुरुङले गाएको दशै गीत छैन मनमा हर्ष बजारमा आएको छ । उनी संगै चर्चित सर्जक तथा गायक रबिन लामिछाने र गायीका कल्पना सिग्देलको स्वर रहेको छ । सरोज अधिकारीको लय शब्दमा रहेको गीतमा बैदेशीक रोजगारमा ठगेर बिदेश गएपछि नेपाल आउन नसकेको पीडा भिडियोमा देखाईएको छ । पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको भिडियोमा समर न्यौपाने र अन्जु रसाईलीको अभिनय देख्न सकिन्छ । हेर्नुहोस् भिडियो ।...

तारा श्रीष मगर र राम स्याङ्गतानको स्वरमा दशैं गीत “तिहारको फुल दशैंको अक्षेता” सार्बजनिक

तारा श्रीष मगर र राम स्याङ्गतानको स्वरमा दशैं गीत “तिहारको फुल दशैंको अक्षेता” सार्बजनिक
काठमाण्डौ असोज १३ - नेपालीहरुको महान चाड भित्रिनै लागेको छ । यस बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । यी गीतहरुमा धेरै जस्ती पिंडाका भावहरु भेटिन्छन । दशैँ दुख मात्र होइन, सुख पनि हो । यहि मान्यतालाई मध्यनजर गर्दै हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले "तिहारको फुल दशैंको अक्षेता" बोलको गीतलाई भर्खरै मात्र सार्बजनिक गरेका छन् । उनले य...

चर्चित गाएक अमित बावु रोकाया को एकल आवाज /सगीतमा यस बर्षको मर्मस्पर्शी गीत ‘आमा बिनाको दशैं’ सार्वजनिक हेर्नुस भिडियो सहित,,,

चर्चित गाएक अमित बावु रोकाया को एकल आवाज /सगीतमा यस  बर्षको मर्मस्पर्शी गीत ‘आमा बिनाको दशैं’ सार्वजनिक हेर्नुस भिडियो सहित,,,
मोहन बिरही सिपाली नेपालि नारीहरुको महान चाड बिजया दशमी नजिक आइरहंदा सागीतिक बजार मा दिनौ दिन आईरहेका बजारमा आइरहेका छन् । यी दशैँ तिहार को गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् । कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला नेपाली लोक तथा दोहोरी...

श्याम अधिकारीको मर्मस्पर्सी लय शब्दमा आयो दशैँ गीत “टिका थालीमा” (भिडियो सहित)

श्याम अधिकारीको मर्मस्पर्सी लय शब्दमा आयो दशैँ गीत “टिका थालीमा” (भिडियो सहित)
काठमाण्डौ असोज १२ - स्थायी घर सिन्धुली भएका लोकप्रिय गायक तथा सर्जक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । उनले यस अघि ए ठुली, छुट्यौं रुँदै रुँदै रातो कलरको स्कुटर, आउदिन दशैंमा लगाएतका थुप्रै गीत बजारमा आइसकेका छन् । श्यामले यसपाली भने दशैँ संग सम्बन्धित गीत "टिका थालीमा" बोलको गीत बजारमा ल्याएका हुन् । एक परदेशी बाध्यता र बिवस्ताको को कारण पर्देशिन्छ र छुट्टी नपाएको कारण दशैँ तिहार मान्...

‘पिरतीको घर’सार्वजनिक (भिडियो)

‘पिरतीको घर’सार्वजनिक (भिडियो)
काठमाण्डौँ – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ । लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् । छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् । गीतम...

शम्भु नेपालको शब्दले रुवाउने भयो यसपालिको दशैँमा सबैलाई (भिडियो सहित)

शम्भु नेपालको शब्दले रुवाउने भयो यसपालिको दशैँमा सबैलाई (भिडियो सहित)
काठमाण्डौ असोज ०६ - हरेक बर्ष जसो बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । जब संचार माध्यममा यी र यस्ता दशैं तिहार लक्षित गीत बज्न थाल्छन, त्यस पछी चाडपर्व भित्रिएको अनुभूति जो कोहीलाई हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै कटुवाल मिडिया प्रालिले भर्खरै मात्र दशैँ गीत "ए आमा" बोलको गीत नेपाली सांगीतिक बजारमा भित्र्याएको छ । हुने खानेहरुलाई दश...