देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक

देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक
काठमाण्डौं । गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ । जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ । “मर्छु होला” गीतको भ...

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक
काठमाण्डौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ । संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा...

मौसम गुरुङ्ग र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘माछी लेवैमा’ बोलको गीतले दर्शकहरुको मन जित्दै

मौसम गुरुङ्ग र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘माछी लेवैमा’ बोलको गीतले दर्शकहरुको मन जित्दै
काठमाण्डौ बैशाख ३१ : नेपाली लोक दोहोरी क्षेत्रका लागि अशंख्य श्रोता तथा दर्सकहरुका प्रिय कलाकार मौसम गुरुङ्गको नया मौलिक लोकदोहोरी गीत ‘माछी लेवैमा’ भर्खरै मात्र बजारमा आएको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका सुनीता बुढा छेत्री र मौसम गुरुङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । मौसम गुरुङकै लय र गोर्खा जिल्ला कै अर्को होनाहार कलकार ओम छिनालको शब्द सृजना रहेको यस गीतको म्युजिक भिडियोमा सचिन परियार, संच...

एक पछी अर्को गर्दै शिशिर जम्दै, आयो फेरी “ए बरै” (भिडियो सहित)

काठमाण्डौ बैशाख २७ । कुशल बेलाबासेको लोक दोहोरी गीत सनिसार केहि समय अगाडी मात्रै सार्बजनिक भएको थियो । यस गीतलाई अत्याधिक श्रोता एवं दर्सकहरुले रुचाएका थिए । यसको कारण गीतको गीतको मिठासता र उक्त गीतको भिडियो मेकिङ्गका साथै त्यस भित्रका पात्र रहेका थिए । माथि उल्लेखित गीतमा शिशिर पौडेल र सारिका के.सी को अभिनय रहेको छ । यी र यस्तै धेरै गीतहरुको म्युजिक भिडियो अभिनयको सफलता पछी पुनः मोडल शिशिर पौड...

निर्मल क्षेत्री र सपना खड्काको अभिनयमामा “सम्झनालाई झुम्के रुमाल” (भिडियो सहित)

निर्मल क्षेत्री र सपना खड्काको अभिनयमामा “सम्झनालाई झुम्के रुमाल” (भिडियो सहित)
काठमाडौँ बैशाख २४ – बिशेष गरेर स्टेज कार्यक्रमहरुमा ख्याती कमाएकी गायिका आशा लामा "ज्ञानमाला" बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेकी छिन् । उनले अहिले सम्म सयौं गीत संगीतमा काम गरिसकेकी छिन् । आशाले काम गरेकी बिभिन्न लोक तथा दोहोरी गीत आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको रोजाईमा परिरहेको छ । उनले लोक तथा दोहोरी गीत मात्र होइन केहि आधुनिक गीतहरुमा पनि काम गरिसकेकी छिन् ...

डि ए आर मुभीज एण्ड फिल्म्स प्रा.लि. को अफिसिएल च्यानल मार्फत आयो “देब लक्ष्मी”

डि ए आर मुभीज एण्ड फिल्म्स प्रा.लि. को अफिसिएल च्यानल मार्फत आयो “देब लक्ष्मी”
काठमाडौँ बैशाख २४ - गायक बिमल खड्का र धुर्ब न्यौपाने को वियोगान्त कथा बोकेको बास्तविक घटना मा आधारित् लोक गित "देव लक्ष्मी" डि ए आर मुभीज एण्ड फिल्म्स प्रा.लि. को अफिसिएल च्यानल मार्फत सार्वजनिक भएको छ । गायक बिमल खड्का नेपाली सेनामा कार्यारत् छन् । उनको खाली समयको साथि बनेको लोक गित संगीतलाई आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् । यस गीतपछि निरन्तर अन्य गितहरु पनि बजारमा ल्याउने तयारी रहेको...

बिष्णु माझि र कमल सुशान्त के.सी को स्वरमा सविताको “नरोउ सुकुसुकु” (भिडियो सहित)

बिष्णु माझि र कमल सुशान्त के.सी को स्वरमा सविताको “नरोउ सुकुसुकु” (भिडियो सहित)
काठमाण्डौ बैशाख १९ । नेपाली संगीतको क्षेत्रमा सबै भन्दा महंगी गायिकाको रुपमा परिचित लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरमा एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत सबिता कार्कीको प्रस्तुतिमा "नरोउ सुकुसुकु" बोलको रहेको छ । गीतमा कमल सुशान्त के.सि को पनि सुमधुर स्वर सुन्न सकिन्छ । सबिता कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले चाहेको नै सांगीतिक सुमगंध प्रदान गर्न खोजि...

बाग्लुङे धाेज मगर को सुमुधुर स्वर मा {पन्चेबाजामा आउँ नाचौ साथि हो सबको माझ मा} हेर्नुस भिडियो सहित

बाग्लुङे धाेज मगर को सुमुधुर स्वर मा  {पन्चेबाजामा आउँ नाचौ साथि हो सबको माझ मा} हेर्नुस भिडियो सहित
मोहन बिरही सिपाली सांगितिक बजारमा निकै मिठा मिठा गितहरू बजारमा अाउने क्रम जारी छ समय सापेक्ष अाम दर्शाकलाई भरपुर मनाेरञ्जन दिन बाग्लुङ् जिल्ला मा जन्मनु भएका एक अचम्म मान्छे अपाङ्ग अशत्त नब गायक धोज मगरको सुमुधुर आवाज मा {पन्चेबाजामा आउँ नाचौ साथि हो सबको माझ मा} बोल को गित सागीतिक बजारमा सार्वजनिक भएको छ। रामु बिरही को सय/शब्द मा रहेकाे म्युजिक भिडियाेमा निर्देशन तथा सम्पादन मा रामु बिर...

उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ सार्वजनिक

उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ सार्वजनिक
गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । युट्युवमार्फत गीत सार्वजनिक गरिएको हो । केही फरक प्रस्तुति र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वती बताउँछिन् । यो गीत श्रोताले रुचाएमा छिट्टै अर्को समयसापेक्ष गीत लिएर आउने उनको प्रतिबद्धता छ । सरस्वती पोखरामा नर्सिङ पेशामा आवद्ध छिन् । गायन क्षेत्रमा नवोदित भए पनि सामाजिक अभियन्ताको रूपमा पोखरामा समाजसेवामा लागिर...