बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ गीत सार्वजनिक

बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ गीत सार्वजनिक
लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो। शत्ति क्षत्रीको शब्द रहेको यस गीतमा दिलिप रेग्मीको सङ्गीत रहेको छ। गितमा प्रेमप्रमिका को रमाइलो पललाई समेटिएको छ। म्युजिक भिडियोमा जुना सुन्दास र भिम रोकाको अभिनय रहेको छ। दिलिप रेग्मीको निर्देशन रहेको...

डी ए आर मुभिज एण्ड फिल्म्स प्रालिले ल्यायो ‘शितल दिने कर्के नजरमा’ (भिडियो सहित)

डी ए आर मुभिज एण्ड फिल्म्स प्रालिले ल्यायो ‘शितल दिने कर्के नजरमा’ (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २२ । पछिल्लो समय कांठ क्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि 'शितल दिने कर्के नजरमा' बजारमा आएको छ ।  गितकाे लोक लय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् । गीतको भिडियो निर्माण मिलन फिल्म्सले गरेको हो...

शरणको “भिरैको खनायो” मा प्रकाश तामाङ्ग राज, शुसिता तामाङ्ग र भरतराज जोशी (भिडियो सहित)

शरणको “भिरैको खनायो” मा प्रकाश तामाङ्ग राज, शुसिता तामाङ्ग र भरतराज जोशी (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २२ । स्थायी घर काभ्रे भएका लोकप्रिय गायक, सर्जक एवं संचारकर्मी शरण हुमागाईंको पछिल्लो प्रस्तुति "भिरैमा खनायो" भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । जाउँ हिड सरर काभ्रे घुम्नलाई, हाँस्ने खेल्ने, जुनको ज्योति, खुसि लिएर, चन्चले नानि लगाएत गीतहरु आज पनि उत्तिकै लोकप्रिय रहेका छन् । बिशेष गरेर ब्यवसाहिकताको नाममा मौलिकता भुल्न नचाहने शरणले स...

जगमान गुरुङको प्रमुख आतिथ्यता बिद्धत सभा एबं मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न

जगमान गुरुङको प्रमुख आतिथ्यता बिद्धत सभा एबं मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न
काठमाण्डौ फाल्गुन २० ।  बिश्व हिन्दु साँस्कृतिक संघ नेपाल, वडा कार्य समिति कुश्मा नगरपालिका वडा नं १ र २ पाङ खुर्काेटको संयुक्त आयोजना र पाङ खुर्कोट समाज जापानको सह-आयोजनामा पार्वती जन्मभुमी पाङ तथा गण्डकी सभ्यता बिषयक बिद्धत सभा एबं मौलिक साँस्कृतिक कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सोही समितिका अध्यक्ष कृष्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्कृतीबिद तथा प्रज्ञा प्रत...

निर्देशक मोडेल / /तथा सम्पादक सुजन कोइराला र शिवा राई को अभिनय मा कृति” बोलको गीत हेर्नुस भिडियो सहित,,,,,

निर्देशक मोडेल / /तथा सम्पादक  सुजन कोइराला र शिवा राई को अभिनय मा  कृति” बोलको गीत हेर्नुस भिडियो सहित,,,,,
मोहन बिरही सिपाली नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै आफनो पैचान कमाउन सफल मोडेल / /तथा सम्पादक सुजन कोइराला र शिवा राई को अभिनय मा कृति” बोलको गीत आर्ट ग्यालरी”को अफिसियल युटुब च्यानल मार्फत सांगीतिक बजार मा भाईरल भएको छ। कृति” बोलको गीत मा गायिका प्रविशा अधिकारी र गुरु रेग्मीलो सुमधुर स्वर सुरज गैह्रे ‘विवश’ शब्द को संगीत विशाल निरौलाले गरेका छन् ।सुजन कोइराला को निर्देशन अमर सुनारले...

राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)

राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १९ । चर्चित एवं लोकप्रिय सर्जक इन्द्र दाहाल र चर्चित मोडल सारिका केसीको अभिनयमा रहेको “यो दुनिया ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका माया नानु को नयाँ साङ्गीतिक कोसेली “यो दुनिया ”सार्वजनिक भएको छ । मायामा हारेका प्रेमी प्रेमीकाको प्रेम कहानीलाई गीतमा समेटिएको छ । इन्द्र दाहाल र सुजन तामाङ्गको शब्द सिर्जना तथा रेशम केसीको लय सिर्जना रहेको छ । विरेन्...

खेम सेन्चुरी अमित बाबू रोकायको उत्कृष्ट गित मेरो पो को छरले सबैलाइ भावुक बनायो हेनुस भिडियो सहित

खेम सेन्चुरी अमित बाबू रोकायको उत्कृष्ट गित मेरो पो को छरले सबैलाइ भावुक बनायो हेनुस भिडियो सहित
मोहन बिरही सिपाली सामाजिक संजाल तथा युटुबमा धेरै दिनै पिच्छे धेरै गितहरु सार्बजनिक भयका छन । जस मध्यको उत्कृष्ट गित ,मेरो पो को छर, आयको छ हेरम अब दर्सक श्रोताको माया कतिको हुन्छ। जुन गितमा स्वर अहिलेका चर्चित गायक खेम सेन्चुरी र नब गाइका मन्जु बिस्टको रहेको छ भने संगीत तथा लय सिर्जना कुसल गायक तथा सर्जक अमित बाबू रोकायको छ । शब्द मन्जित पहाडीको छ। निर्देशन स्मृति तिमिल्सिनाको छ भने क्यामर...

सुमुधुर स्वर का धनि असिम चन्द्र बिश्वकर्मा ले प्रिती आले लाई जोबान सापटी मागे पछी हेर्नुस भिडियो सहित

सुमुधुर स्वर का धनि असिम चन्द्र बिश्वकर्मा ले प्रिती आले लाई जोबान सापटी मागे पछी  हेर्नुस भिडियो सहित
मोहन बिरही सिपाली लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला निसिखोला गाउपालिका मा जन्मनु भएका बहु प्रतिभासाली गायक अशिमचन्द्र विश्वकर्मा र प्रिती आलेल कोआवाज मा ‘चिनी चियापत्ति’ बोलको गीत चर्चा परिचर्चा मा रहेको छ।गितमा लोकप्रिय सर्जक अञ्चल शाहीको शब्द सिर्जना, रामु बिरहीको संगीत, एवम् सञ्जय श्रीपालले संगीत संयोजन गरेका छन् । यस भिडियो मा निर्देशन भने रामु बिरही कै रहेको छ ।...

कमल खनाल र अन्जु पन्तको स्वरमा “रुमाल” (भिडियो सहित)

कमल खनाल र अन्जु पन्तको स्वरमा “रुमाल” (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १५ । चर्चित एवं लोकप्रिय सर्जक तथा गायक कमल खनालको नयाँ साङ्गीतिक कोसेली "रुमाल " सार्वजनिक भएको छ । केहि समयको अन्तराल पछी लोक गायक कमल खनालले रुमाल प्रस्तुत गरेका हुन् । आफ्नै kamal khanal नामक युट्युब च्यानल मार्फत गत शुक्रबार देखी रुमाल प्रचारमा आएको हो । कमल खनालको शब्द र लयमा तयार भएको उक्त रुमाल नामक गीतमा सर्जक कमल खनाल संगै अन्जु पन्तको मुख्य स्वर रहेको छ । निकै खर्चि...

मेनुका डिजिटल मार्फत रामशरण ढकालको “हलेसी महादेवथान” (भिडियो सहित)

मेनुका डिजिटल मार्फत रामशरण ढकालको “हलेसी महादेवथान” (भिडियो सहित)
काठमाडौं फाल्गुन १५ / रामशरण आले मगर र रामशरण ढकालको संयुक्त प्रस्तुति घैया मकैले अशंख्य श्रोताहरुको मन जितेको कसैले नकार्न सकिंदैन । यसै गीतको चौतर्फी सफलता पछी रामशरण ढकालले आफ्नो एकल प्रस्तुतको रुपमा "हलेसी महादेवथान" बोलको गीत पनि भर्खरै लिएर आएका छन् । उनको प्रस्तुतिमा यी दुई गी मात्र होइन यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेको छ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र ब्यवसाहिक...