चैत्र २७ गते सम्पन्न हुने दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक

चैत्र २७ गते सम्पन्न हुने दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक
काठमाण्डौ चैत्र ०२ । दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक भएको छ । गत वर्ष नाचघर जमलमा भब्याताका साथ सम्पन्न गरेको ज्योती फिल्मस् म्यूजिक अवार्ड”एसपाली पनि अवार्ड कार्यक्रम भब्याताका साथ् हुने भएको छ । ज्योती फिल्मस प्रोडक्सनको प्रस्तुतिमा रहेको ‘दोस्रो राष्ट्रिय म्युजिक अवार्ड २०७७ ’को मनोनयन सूची सार्वजनिक सार्वजनिक गरिएको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषाका गीत...

जनक पौडेल र सिता श्रेष्ठ स्वरमा “नुनको भाउ सुन भयो” आयो (भिडियो सहित)

जनक पौडेल र सिता श्रेष्ठ स्वरमा “नुनको भाउ सुन भयो” आयो (भिडियो सहित)
काठमाण्डौ चैत्र ०२ । नेपालि सामाजिक यथार्थतालाई प्राथमिकता दिएर भर्खरै मात्र "नुनको भाऊ सुन भयो" बोलको गीत सार्बजनिक भएको छ ।  गीतमा दिन प्रतिदिन महंगी बढीरहँदा गरिब निमुखाहरुले जिउन गाह्रो भएको भाव प्रस्तुत गरिएको छ ।  नुन भाऊ सुन भयो हजुरबा, अब कहिले पाहिएला मोहर माना घिउ, यसरी बुनिएको गीतलाई जनक पौडेल र सिता श्रेष्ठले स्वर भरेका छन् । आफ्नै कला संस्कृति र मौलिकताको स्वाद दिन त्यहि गाउँ ठाउँमा प...

अमित बाबु रोकाया को संगीतमा बिल्कुलै नयाँ गित पिपल पातैमा हेर्नुस भिडियो सहित ,,,,

अमित बाबु रोकाया को संगीतमा बिल्कुलै  नयाँ गित पिपल पातैमा हेर्नुस भिडियो सहित ,,,,
मोहन बिरही सिपाली/ दर्शकलाई भरपुर मनाेरञ्जन दिन नेपाली लाेकदाेहाेरी क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक गायक तथा सगिताकार अमित बाबु रोकाया को लय सिर्जना मा #पिपल #पातैमा बोल को गित सार्बजनिक भएको छ। डिजे प्रज्वल र मनिशा मगर को सुमुधुर स्वर अमित बाबु रोकाया को लय सिर्जना सब्द सिर्जना बिराज ओली ले ले गरेका छन् भने यस गित मा कोरोश आवाज डीलिल परियार मात्रिका बुढा मगर क...

बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनयमा गणेश चौलागाईंको शब्द र बिमल डाँगीको लय

बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनयमा गणेश चौलागाईंको शब्द र बिमल डाँगीको लय
काठमाण्डौ फाल्गुन २८ । लोकप्रिय गायक तथा शर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा भर्खरै मात्र अत्यन्त मनछुने गीत "कदम कदममा" सार्बजनिक भएको छ । डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुर्मुराई रहेका गायक तथा शर्जक बिमलको थुप्रै गीतहरु सामाजिक स्तरमा लोकप्रिय रहेका छन् । त्यसगरी स्थायी घर दैलेख भएका अर्का शर्जक गणेश चौलागाईंका सिर्जनाहरु पनि अशंख्य श्रोता तथा ...

रामकुमार के.सि को लय र अन्जु भण्डारी के.सी को शब्दमा “पिपल बोटैमा” बजारमा (भिडियो सहित)

रामकुमार के.सि को लय र अन्जु भण्डारी के.सी को शब्दमा “पिपल बोटैमा” बजारमा (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २८ । काँठ क्षेत्रका लोकप्रिय गायक तथा सर्जक रामकुमार के.सी को भर्खरै मात्र "पिपल बोटैमा" बोलको गीत सार्बजनिक भएको छ । उनले केहि समय अगाडी मात्र चारतिर चार नारायण बोलको गीत बजारमा ल्याएका थिए । त्यसो त रामकुमारले यी गीतहरु मात्र होइन, बिभिन्न मौलिक सिर्जना आफ्ना अशंख्य श्रोता तथा दर्शकहरु यस अघि पनि पस्किसकेका छन् । उनको घर हाम्रो रामेछाप, असन इन्द्रचोक, धादिंग मलेखु, लगाएतका ग...

दुर्गेश थापा, सामरिका ढकाल र स्मारिका ढकालको अभिनयमा सुबाशको “चुर्लुम्मै डुबें” बजारमा

दुर्गेश थापा, सामरिका ढकाल र स्मारिका ढकालको अभिनयमा सुबाशको “चुर्लुम्मै डुबें” बजारमा
काठमान्डौ फाल्गुन २८  – बिशेष गरेर संगीत ब्यवसाही रुपमा परिचित नाम हो सुबाश रेग्मी, जस्ले धेरै कलाकारहरुका सिर्जना तथा स्वरलाई  बिन्ध्यबासिनी म्युजिक प्रालिको तर्फबाट बिक्ने बनाएका छन् । सुबाश ब्यवसाहि मात्र नभएर गायक तथा गीतकार हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्दछ, किन कि उनले यस अगी आफु द्वारा रचित गीतहरुमा $ रेग्मी लेख्ने गर्दथे । उनै $ रेग्मी द्वारा रचना बद्ध गीतहरु अहिले पनि धेरै चर्चामा र...

कृष्ण राई बिन्दासको शब्दमा मान सिंह खड्का र सुमन थापा मगरको स्वर “मकै पिस्ने घट्ट” आयो (भिडियो सहित)

कृष्ण राई बिन्दासको शब्दमा मान सिंह खड्का र सुमन थापा मगरको स्वर “मकै पिस्ने घट्ट” आयो (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २८ । हाल प्रबाशमा रहेका सर्जक कृष्ण राई बिन्दासले पुनः अर्को गीत लिएर बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर सामाजिक चर्चा प्राप्त गरिसकेका छन् । यस पटक भने कृष्णको सृजनामा बजारमा आएको "मकै पिस्ने घट्ट" बोलको रहेको छ । यस गीतमा मान सिंह खड्का र सुमन थापा मगरको सुमधुर स्वर सुन सकिन्छ । ब्यवसाहिकता भन्दा पनि आफ्नो अस्तित्वका निमित्त बेला बखत विभिन्न गीतहरु बज...

उदय भट्टराईको शब्दमा अशंख्य प्रबासी नेपालीको कथामा “नौतुनको रेल” (भिडियो सहित)

उदय भट्टराईको शब्दमा अशंख्य प्रबासी नेपालीको कथामा “नौतुनको रेल” (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २८ । हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगाएतका गीतहरुबाट बजारमा लिएर आइसकेका छन् । सर्जक उदयको पछिल्लो सांगीतिक प्रस्तुति "किन माया लाउँछ" को चर्चा सेलाउन नपा...

लोक प्रिय गायिका बिन्दु सुनार र बसन्त थापाको सुमुधुर स्वर मा रात जुनैकाे हेर्नुस भिडियो सहित

लोक प्रिय गायिका बिन्दु सुनार र बसन्त थापाको सुमुधुर स्वर मा रात जुनैकाे हेर्नुस भिडियो सहित
मोहन बिरही सिपाली नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक गायक तथा सगिताकार बसन्त थापा र लोक प्रिय गायिका बिन्दु सुनारकाे सुमुधुर स्वर मा भर्खर मात्रमा [रात जुनैकाे ] लाेक दाेहाेरी गित बजारमा सार्वजानिक भएकाे छ। दिलिप रेग्मिकाे लय सिर्जना शक्ति क्षेत्रीकाे शब्द मा रहेकाे म्युजिक भिडियाेमा निर्देशन दिलिप रेग्मी ले गर्नु भएको छ सम्पादन राेशन धित...

सचिन परियार संगै आइन् सबिता कार्की “मुसुमुसु नहाँस” लिएर (भिडियो सहित)

सचिन परियार संगै आइन् सबिता कार्की “मुसुमुसु नहाँस” लिएर (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २३ । स्थायी घर काठमाण्डौ भएकी सबिता कार्कीले पुनः अर्को गीत "मुसुमुसु नहाँस" लिएर आएकी छिन् । बिशेष गरेर गीत लेखन तथा मोडलिंगमा ख्याती कमाएकी उनको प्रस्तुतिमा यस अगी पनि न्याउली रोयो, दुख सर्ला नि, झुटो तिम्रो माया, भुल्ने बानि, भोटे लसुन लगाएतका थुप्रै गीतहरुमा बजारमा आइसकेका छन् । खासगरी आफ्नै लगानीको गीतमा मात्रै किन यहाँको अभिनय देख्न सकिन्छ भन्ने प्रश्नमा सबिता भन्छिन् , ...