हास्यकलाकार बुद्धि तामांग अभिनित “बनमा खयर” लाेकदाेहाेरी भिडियो सहित)
काठमाडौं फाल्गुन १४ / लाेक दाेहाेरी क्षेत्रमा एक छत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्राेता तथा दर्शकले रेडियाेमा कान थाप्नु पर्थ्याे कि युटुवमा खाेज्न थाल्नुपर्थ्याे । उनका शुभचिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्ज...













