विनिता र विर्खको ‘मन्जरी’मा देखिए पूजा शर्मा र कमला घिमिरे
काठमाडौं । चर्चित गीत ‘गोर्खा मनकामना’ गीतकी गायिका बिनिता गुरुङ र गायक बिर्ख विश्वकर्माको ‘मन्जरी’ सार्वजनिक भएको छ । जसमा नायिका पूजा शर्मा र भाइरल गायिका कमला घिमिरेसँगै हिरज सोनी, आरके परियार र रोहित ओली भिडियोमा देखिएका छन् ।
केही समय अगाडि नवराज पन्तको सिर्जनामा मन्जरी बजारमा आएपछि गीत चोरी गरियो भन्दै अधिकारका लागि दौडिएका गायिका विनिता गायक बिर्खले तत्कालिन समयमा अडियो भर्सन मात्रै बजार...














