दुर्गा विरहीको लय शब्दमा “बिक्रम परियार र चित्र श्रीस स्वर “कुहु कुहु चरी” सार्बजनिक (भिडियो सहित)

दुर्गा विरहीको लय शब्दमा “बिक्रम परियार र चित्र श्रीस स्वर “कुहु कुहु चरी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज ०३ - आत्मा बिश्वास फिल्मस प्रा.लि. को प्रस्तुतिमा चित्र श्रीसको “कुहु कुहु चरी” बोलको गित आत्मा बिश्वास फिल्मसको आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । चर्चित गायक तथा सर्जक दुर्गा बिरहीको शब्द/संगीत रहेको यस गीतमा चर्चित गायक “बिक्रम परियार र चित्र श्रीस स्वर रहेको छ भने यस गितको एरेन्ज भने झलक संगीतमले गरेका हुन्  । चर्चित निर्देशक शिब बि.कको निर्देशन रहेको गी...

कमला घिमिरे र अमृत सापकोटाको ‘औँठी सुनैको’ गीत भाइरल

कमला घिमिरे र अमृत सापकोटाको ‘औँठी सुनैको’ गीत भाइरल
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गइरहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको दोश्रो गीत ‘औँठी सुनैको’ सार्वजनिक भएको छ । शिव हमालको शब्द सृर्जनामा गायिका राधिका हमालको लय रचनामा रहेको गीतमा पछिल्लो समय निकै रुचाइएको ...

गोपाल तिमल्सिनाको आवाजमा ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” सार्वजनिक

गोपाल तिमल्सिनाको आवाजमा ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक गोपाल तिमल्सिना र गायिका ममता खत्रीको आवाजमा रहेको मौलिक गीत ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ममता खत्रीको गीतमा शब्द तथा लय सिर्जना रहेको छ । परदेशमा रहेका श्रीमान दशैं जस्तो महान पर्व मनाउनको लागी घरमा आउने कुराले घरमा रहेकी उनकी श्रीमती निकै हर्षित रहेकी छन । दिनेश खनालको छायाँ...

बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक

बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक
काठमाडौं÷ हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सु...

मर्मस्पर्शी लोक दोहोरी गीत “परदेशिको कथा भाग १ “गाउमै फर्केर” आयो (भिडियो सहित)

मर्मस्पर्शी लोक दोहोरी गीत “परदेशिको कथा भाग १ “गाउमै फर्केर” आयो (भिडियो सहित)
काठमाण्डौ असोज २८ - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक राजेश ढकाल र गायिका स्मृति गौतम को सुमधुर स्वरमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत "परदेशिको कथा भाग १ "गाउमै फर्केर" भर्खरै बजारमा आएको छ । बिशेष गरेर परदेशीहरुको यथार्थ भाव समाबेश गरिएको यस गीतलाई लय शब्द गायक स्वयम् राजेश ढकाल सिर्जना गरेका छन् । गीतको म्युजिक भिडियोमा आयुष्मा...

चन्द्र शर्माको प्रमुख आतिथ्यतामा चाबहिल समितिको “सातौं वार्षिक साधारण-सभा सम्पन्न

चन्द्र शर्माको प्रमुख आतिथ्यतामा चाबहिल समितिको “सातौं वार्षिक साधारण-सभा सम्पन्न
काठमाण्डौ असोज २८ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिले आज आफ्नो "सातौं वार्षिक साधारण-सभा एवं दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम- २०७७ सम्पन्न गरेको छ । दिपक आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पुर्बअध्यक्ष चन्द्र शर्माको प्रमुख आतिध्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य पी.एन सापको...

पदम बि.सी को लय र उमेश ठगुन्नाको शब्दमा “देउसी भैलो” छिट्टै आउंदै

पदम बि.सी को लय र उमेश ठगुन्नाको शब्दमा “देउसी भैलो” छिट्टै आउंदै
काठमाण्डौ असोज २७ - केहि कलाकारहरु आफ्नो सांगीतिक यात्राको क्रममा ब्य्यवसाहिकता तिर ढल्के पनि धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ जिर्मुराइ रहेका छन् । सोहि भिड मध्य हुन् एक कलाकार उमेश ठगुन्ना । उनले यस अघि पनि थुप्रै यस्ता गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने उमेशले नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै एक गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् । "देउसी...

प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै”

प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै”
काठमाडौँ असोज २६ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा "तोरी फुल्यो पंहेलै" बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो । यस गीतमा मिना तामाङको शब्द पेमा तामाङको संगीत रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायिका प्रीति आले र पेमा तामाङको अभिनय...

भोजराज काफ्ले र पार्वती कार्कीको स्वरमा “तर हल्ला नगर” भन्दै निशान र करिश्मा यसरी नाचे

भोजराज काफ्ले र पार्वती कार्कीको स्वरमा “तर हल्ला नगर” भन्दै निशान र करिश्मा यसरी नाचे
काठमाण्डौ असोज २६ - बर्षौं देखि नेपालि गीत संगीतको क्षेत्रमा क्रियासिल रहेर अशंख्य संगीत पारखीहरुलाई आनन्दित तुल्याइरहेका सर्वप्रिय गायक भोजराज काफ्लेले पुनः अर्को गीत लिएर आएका छन् । स्तरीय तथा शंख्यात्मक रुपमा पनि उनको गीत अहिले बजारमा रहेका छन् । गायक भोजराजले बिशेष गरेर कुनै पनि गीत संगीत मार्फत समाजमा संदेश दिनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् । त्यसैले पनि कुनै पनि रोमान्चक धार अथवा स्...

कल्पना सुनुवार र गणेश सुनुवारको स्वरमा दशैं गीत “दशैँ र तिहार” आयो (भिडियो सहित)

कल्पना सुनुवार र गणेश सुनुवारको स्वरमा दशैं गीत “दशैँ र तिहार” आयो (भिडियो सहित)
२५ असोज, काठमाडौं – लोकदोहोरी गायिका कल्पना सुनुवारले “दशैँ र तिहार” बोलको गीत भर्खरै बजारमा ल्याएकी छिन् । कोरोना भाइरस महामारीको कारण भएको लकडाउन पछि गायिका सुनुवारले पहिलो पल्ट “दशैँ र तिहार” बोलको गीत बजारमा ल्याएकी हुन् । “दशैँ र तिहार” बोलको गीतमा कल्पना सुनुवार र गणेश सुनुवारको स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतमा यूनिक भोजराज वि.क को लय शब्द रहेको छ । कृष्ण विकको संगीत संयोजनमा रहेको गीतलाई...