गायिका पुर्णकला विसीको आवाजमा “अन्तिम बोली ” भिडियो सहित ।

गायिका पुर्णकला विसीको आवाजमा “अन्तिम बोली ”  भिडियो सहित ।
काठमाडौँ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतीमा महेन्द्र विश्वकर्माको प्रस्तु्तीमाआफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ गायक प्रेम घिमिरे र गायिका पुर्णकला विसीको आवाजमा रहेको “अन्तिम बोली ” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । मौलिक शब्द सिर्जना तथा विछोडको अवस्थामा आउने अफटयारो पनलाई गीतमा समावेश गरिएको छ । आफुले माया गरेकी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । महे...

साजन कुवँर र शान्ति श्री परियारको ‘बाँसको डोको’ सार्वजनिक

साजन कुवँर र शान्ति श्री परियारको ‘बाँसको डोको’ सार्वजनिक
काठमाडौं । दुर्गेश थापाको पछिल्लो गीत आलु जस्तो गायकको बजारमा चर्चा परिचर्चा भइरहेको बेलामा नयाँ गीत ‘बाँसको डोको’ सार्वजनिक भएको छ । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको अभिनय रहेको अर्को गीत‘बाँसको डोको’ पनि भोलि सार्वजनिक हुने भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम बाँसको डोकोमा समावेश गीतमा दुर्गेशलाई अभिनयमा नारायणी केसी र कमल परियारले सघाएका छन् । ‘बाँसको डोको’मा गायक साजन कुवँर र ...

सुन्दर सुनामको लय र लोकेन्द्र तामाङ्ग, छबी श्रेष्ठको शब्दमा “सिन्धुलीको जुनारै रसिलो” सार्बजनिक

सुन्दर सुनामको लय र लोकेन्द्र तामाङ्ग, छबी श्रेष्ठको शब्दमा “सिन्धुलीको जुनारै रसिलो” सार्बजनिक
राजु बोहरा–काठमाडौँ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ डी.ए.आर मुभिज प्रालिले "सिन्धुलीको जुनारै रसिलो" बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा स्मृति गौतम र लोकेन्द्र तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुन्दर सुनामले तयार पारेका हुन् भने शब्द लोकेन्द्र तामाङ्ग र छबी श्रेष्ठको रहेको छ । "सिन्धुलीको जुनारै रसिलो" बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्कीको ...

ए.बि एस म्युजिकको प्रस्तुति बिदुर आपगाईको शब्द र जयराम खड्काको लयमा “हो नि रेशम” बजारमा

ए.बि एस म्युजिकको प्रस्तुति बिदुर आपगाईको शब्द र जयराम खड्काको लयमा “हो नि रेशम” बजारमा
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम ए.बि.एस म्युजिक प्रालिले जयराम खड्काको "हो नि रेशम" बोलको गीत बजारमा ल्याएको छ । गीतमा जयराम खड्का र पुर्णिमा लामाको सुमधुर स्वर सुन्न सकिन्छ । "हो नि रेशम" बोलको गीतलाई लय जयराम खड्काले तयार परेका हुन् भने शब्द बिदुर आपगाईले भरेका हुन् । मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका आयु...

शिवपुरी म्युजिक प्रालिले ल्यायो सरिता लामाको “बिहेको रत्यौली” बजारमा (भिडियो सहित)

शिवपुरी म्युजिक प्रालिले ल्यायो सरिता लामाको “बिहेको रत्यौली” बजारमा (भिडियो सहित)
भाद्र ०७ काठमाण्डौ - कलाकारहरुका अथाह मेहनत र परिश्रम मिश्रण भएर बिभिन्न गीत संगीतहरु अहिले क्रमस बजारमा आइरहेका छन् ।सोहि क्रममा शिवपुरी म्युजिक प्रालिले सरिता लामाको निकै उत्कृष्ट गीत "बिहेको रत्यौली" भर्खरै बजारमा ल्याएको छ । गीतमा राम स्यांगतान, पार्वती कार्की र सरिता लामाको स्वर रहेको छ । राम घतानिको लय र लोकप्रेमी सुर्य तामाङ्गको शब्द सिर्जना द्वारा सुसजित गीतको म्युजिक भिडियोमा शुक्र ताम...

गायक राजु अर्यालको ”कसम ” भिडियो सहित ।

गायक राजु अर्यालको ”कसम ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा सक्रिय गायक राजु अर्याल र गायिका टिका पुनको आवाजमा रहेको निकै मार्मिक गीत ”कसम ” गीतको भिडियो युनिक भिजन मार्फत सार्वजनिक भएको छ ।गीतको भिडियोमा रश्मी शाक्यले लगानी गरेकी हुन । बजारमा मौलिक गीत संगीतहरु कम मात्रामा आइरहेको अवस्थामा मौलिक सिर्जनालाई बजारमा ल्याएको उनले बताइन । मिलन पछिको बिछोड लाई गीतमा समावेश गरिएको छ । आफुले प्राण प्यारी मानी ...

मौलिकताको खानि रामकुमारको पछिल्लो प्रस्तुति “म त लाहुरे” सार्बजनिक (भिडियो सहित)

मौलिकताको खानि रामकुमारको पछिल्लो प्रस्तुति “म त लाहुरे” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।  स्थायी घर रामेछाप भएका गायक रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा ल्याईरहेका छन् । उनले यस अगी कोइली चरी, कालापानी हाम्रै हो, मालिगाईको तर, घर त मेरो रामेछाप जिल्ला, कलियुगका केटि, जे गरे नि चल्यो लगाएतका अन्य थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस लगत्तै गायक रामकुमार कार्कीको पछिल्लो सांगीतिक कोसेली "म त ...

७२ बर्षिय गायक राम्जी र पार्बतिको स्वरमा आयो “यो मन मेरो बनायो चन्चल” (भिडियो सहित)

७२ बर्षिय गायक राम्जी र पार्बतिको स्वरमा आयो “यो मन मेरो बनायो चन्चल” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।  नेपाली गीत संगीतमा समर्पित रहन उमेरले नछेक्ने प्रमाण ७२ बर्षिय गायक राम्जी प्रसाद सापकोटाले पेस गरेका उनले केहि दिन अगी मात्रै "यो मन मेरो बनायो चन्चल" डिजिटल बजारमा सार्बजनिक गरेका छन् । गायक राम्जी प्रसाद सापकोटाले यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईदिनु भएमा अझै आगामी दिनहरुमा थप उत्कृष्ट गीत ल्याउने अठोट प्रकट गरेका छन् । प्रस्तुत गीतलाई लोकप्रिय तथा सर्वप्रिय...

एलिना चौहान र बिबेक चौलागाईंको स्वरमा अर्को पृथक गीत “डल्ली” आयो (भिडियो सहित)

एलिना चौहान र बिबेक चौलागाईंको स्वरमा अर्को पृथक गीत “डल्ली” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि जसरी पनि फरक स्वादको आवस्यक परेको हुन्छ । त्यसैले पनि कलाकारहरुले पृथक स्वाद पस्किने कोसिस गरिरहेका हुन्छन् । यस्तो कोसिस धेरै सफल हुन पनि सक्छ धेरैको असफल पनि हुन सक्छ । यसै भिडमा कलाकार बिबेक चौलागाईं पनि आफ्नो पृथक सांगीतिक स्वाद लिएर भर्खरै बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका...

“कला र राजनीति तर्फ आईते तामाङ्ग उचाई बढ्दै”

“कला र राजनीति तर्फ आईते तामाङ्ग उचाई बढ्दै”
काठमाडौं भाद्र ०२ । दरिलो मनले उचाईमा पुग्न सकिन्छ अनि सौहादैपूर्ण व्यवहारले टिक्न सकिन्छ । यस्तै परिचय बनाएका व्यक्तिमा पर्छन् आईते तामाङ । सिन्धुपाल्चोकको साविक कुञ्चोक गा.बि.स. अर्थात हालको इन्द्रावती गाउँपालिकामा जन्मिएका आईते तामाङले धेरै पहिलेदेखी नै राजधानीलाई कर्मथलो बनाएर अघि बढेका हुन् । सानैदेखी हक्कि स्वभाव भएपनि सबै उमेर समूहका मानिसहरुसँग मिल्न सक्ने मन भएका उनी सानैदेखि कलाकारिता क्...