चर्चित गायिका दिलु सलामी मगर को यो बर्ष कै मौलिकता तिज गित लहर छायो बरिलै”
हिन्दु नेपालि नारीहरुको महान चाड हरितालिका बिभिन्न तीज गीतहरु बजारमा ल्याउने क्रममा दिलु सलामी मगर,दिलसरा काउछा मगर ज्ञानु मगर र ले “तीजको लहर छायो बरिलै” बोलको गीत बजारमा सबजनिक गरेका छन् ।
लहर छायो बरिलै”उक्त गीत मा शब्द दिलु सलामी मगर र ज्ञानु राना मगरको रहेको छ भने लय दिलसरा काउछा मगर ले गर्नु भएको छ स्वर / दिलु सलामी मगर& दिलु सलामी मगर& ज्ञानु राना मगर को समुक्त आवाज मा रहेको छ
भिड...













