अशंख्य परदेशीहरुको कथामा दशैं गीत ‘अभागी परदेशी’ बजारमा आयो (भिडियो सहित)
काठमाडौँ भाद्र २६ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा दशैं संग सम्बन्धित गीतहरु बजारमा आउन थालिसकेका छन् यसै समयलाई लक्षित गर्दै सुपारी म्युजिक प्रालिले पनि एक गीतलाई भर्खरै बजारमा ल्याएको छ । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत ‘अभागी परदेशी’ बोलको रहेको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेल कै लय रहेको छ ।
अशंख्य परदे...














