राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय बसपार्क समितिको पहलकदमी मा समाजसेवी धन थापा (हाल जापान) को सहयोगमा

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय बसपार्क समितिको पहलकदमी मा समाजसेवी धन थापा (हाल जापान) को सहयोगमा
काठमान्डाँै । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय बसपार्क समितिको पहलकदमी मा समाजसेवी धन थापा (हाल जापान) को सहयोगमा अपांग कलाकार हरुको सहयोगार्थ ३० जना अपांग कलाकार हरुलाई नगद सहयोग को कार्यक्रम भाद्र १ गते प्रतिष्ठानको भवन ग्रीन्लायन्डमा आयोजना हुने भएको छ । कोरोनाको महामारीमा सामान्य मानिसलाई पनि जीवन यापन गर्न धौ परेको अबस्थामा अपांग कलाकार हरुको लागि गरिएको यो ...

गायक अर्जुन पन्तको मातृभुमी प्रति समर्पित गीत “पवर्त लिमीठाना ” भिडियो सहित ।

गायक अर्जुन पन्तको मातृभुमी प्रति समर्पित गीत  “पवर्त लिमीठाना ” भिडियो सहित ।
काठमान्डाँै । नेपाली मौलिक लोक गीत संगीतको विकाशमा क्रियाशिल गायक अर्जुृन पन्त र गायिका सुनिता वुढा क्षेत्रीको मातृभुमी प्रति समर्पित गीत " पर्वत लिमीठाना " गीतको भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । पर्वत जिल्लाको लिमीठानाको पर्यटकिय तथा सास्कृतिक मौलिक सभ्यतालाई गीतमा समेटिएको छ । गीतमा आफु जस्तो अवस्थामा भएपनी आफनो जन्मभुमीलाई सम्मान गर्नुपर्ने भाव गीत...

निरेन श्रेष्ठको निर्देशनमा १३ कलाकार तीज गीत “चेली आउने बाटो” मा (भिडियो सहित)

निरेन श्रेष्ठको निर्देशनमा १३ कलाकार तीज गीत “चेली आउने बाटो” मा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय तीज गीतहरुमा फरक स्वाद प्रदान गर्नका निमित्त कलाकारहरु तल्लिन रहेको देखिन्छ । यसरी फरक स्वाद प्रदान गर्न खोजिएको धेरै गीतहरु विवादमा पनि मुछिएका छन् । सम्पूर्ण संचारकर्मी तथा श्रोता तथा दर्शकहरुको तर्फबाट पनि मौलिताको खोजि भैरहेको अहिलेको अवस्थामा अर्को एउटा त्यस्तै मोर्डेन तीज गीत "चेली आउने बाटो" बजारमा आएको छ । गीतको शब्द अत्यन्त लोभ लाग्दो रहेको छ । तर प्रस्तु...

दिलिप रेग्मीको शब्द तथा लय सिर्जनामा ”देउरानी जेठानी ” भिडियो सहित ।

दिलिप रेग्मीको शब्द तथा लय सिर्जनामा ”देउरानी जेठानी ” भिडियो सहित ।
काठमान्डौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा लोक सष्टा तथा सर्जक हरुको सिर्जनाहरु बजारमा आइरहेका छन । गायिका जानकी कुबँर को आवाजमा रहेको बर्तमान परिवेशलाई आधारित रहेर तयार पारिएको ”देउरानी जेठानी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले माइत जान नपाएका चेलीहरुको पिडालाई गीतमा समेटिएको छ । गीतमा मन भित्रको पिडाला...

मौलिक तीज गीत “माइती गाउँ…..” मा शान्ति रिजाल पौडेलको स्वर (भिडियो सहित)

मौलिक तीज गीत “माइती गाउँ…..” मा शान्ति रिजाल पौडेलको स्वर (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । निकै बर्ष यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका शान्ति रिजाल फेरी आफ्नो नयाँ सांगीतिक कोसेलीको साथमा बजारमा आएकी छिन् । उनि यस पटक भने नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ साल लक्षित गीतको साथमा बजारमा आएकी हुन् । त्यसो त शान्तिको हरेक बर्ष तीज गीतको प्रस्तुति आउने गर्दछ ।  यस बर्ष बजारमा आएको उनको तीज गीत "माइती गाउँ....." बोलको रहेको छ । न...

ह्यन्ड्सम पोइ खोज्दै सेलिना,हिम्मत हुनेलाई आउन आग्रह

ह्यन्ड्सम पोइ खोज्दै सेलिना,हिम्मत हुनेलाई आउन आग्रह
हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ । पछिल्लो चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले राम्रैसँग छोएको छ। उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। बेस म्युजिक नेपाल युटुब च्यानल बाट...

अनिल खनालको शब्द,रामकुमार बस्नेत र टिका पुनको स्वर रहेको ‘चुरीया हातैमा ’ सार्वजनिक [ भिडियो ]

अनिल खनालको शब्द,रामकुमार बस्नेत र टिका पुनको स्वर रहेको ‘चुरीया हातैमा ’ सार्वजनिक [ भिडियो ]
नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘चुरीया हातैमा ’ सार्वजनिक गरिएकाे छ। सोमबार सार्वजनिक गरिएको मार्मिक तीज गीतमा पछिल्लो समयका चर्चित प्रतिभावान युवा सर्जक अनिल खनालको शब्द र चर्चित गायिका टिका पुन र रामकुमार बस्नेतको स्वर रहेको छ। ‘चुरीया हातैमा ’ गीतको म्युजिक भिडियोमा शंकर बि सी ,शेखर खनाल ,करिश्मा सिंह ठकुरी र ऋतु तामांगको अभिनय रहेको छ। शेखर खनालले निर्द...

यसपालीको तीजलाई सञ्चारकर्मी गायिका सरिताको रातो सारी लरक्कै…

यसपालीको तीजलाई सञ्चारकर्मी गायिका सरिताको रातो सारी लरक्कै…
नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेषपर्व तीजको रमझम सांगीतिक रुपमा सुरु भईसकेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरु आईरहेको छन् । यही तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका रातो सारी लरक्कै...को भिडियो बजारमा ल्याएकी छिन् । उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मँगलरबार रिलिज गरेकी हुन् । रेकर्डिङ...

जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको...!” गायिका उनकै युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ । धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोक...

‘नाचौंन नाचौंन…’ भन्दै आइन रेखा (भिडियोसहित)

‘नाचौंन नाचौंन…’ भन्दै आइन रेखा (भिडियोसहित)
सङ्गीतकार रेखा पौडेलले आफ्नै स्वर तथा सङ्गीतमा रहेको तीज गीत ‘नाचौंन नाचौंन…’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको रचना, कमल सौरागको सङ्गीत संयोजन र कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको साथमा गायिका पौडेलले नृत्य रहेको छ । भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् । ...