“सहि हो माया… ” भन्दै बबिना र प्रियजनको बजारमा धमाका (भिडियो सहित)

“सहि हो माया… ” भन्दै बबिना र प्रियजनको बजारमा धमाका (भिडियो सहित)
काठमाडौं श्रावन १९ । नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरु ले गीत निकाल्ने होड बाजी चलिरहेको छ ।को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको "सहि हो माया... " सार्वजनिक भएको छ । मिन प्रकाश ओलीको लय,शब्दमा तयार भएको गीतमा सनम पुरुष राईको एरेन्ज रहेको छ । एक्सन रेकर्...

मेरो को छ र भन्दै हिंडेका अमृत आचार्य माइला गुरुले ल्याए “चितामा दागबत्ती (भिडियो सहित)

मेरो को छ र भन्दै हिंडेका अमृत आचार्य माइला गुरुले ल्याए “चितामा दागबत्ती (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मौलिकतालाई आफ्नो शिरमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेका गायक अमृत आचार्य माइला गुरुले फेरी अर्को सांगीतिक कोसेली लिएर आएका छन् । उनले यस अगी मलाई माया गर्छ्यौ कसरि, पछुतो, दशैं आउँदा हुन्छ के गरौँ, मेरो को छ र, लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । यिनै गीतहरुको सफलता पछी अमृतको यो "चितामा दागबत्ति" पछिल्लो प्रस्तुति हो । उनको यस पटक बजारमा आएको गीतमा ,...

‘छड्के तिलहरि ‘ लिएर टेक र सिर्जना [भिडियो ]

‘छड्के तिलहरि ‘ लिएर टेक  र सिर्जना  [भिडियो ]
गायक टेक अधिकारी र गायिका सिर्जना खत्री 'हाउडेमाया' को तीज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक भएको छ ।रेशम प्रधानको लय तथा शब्द रचना रहेको गीतमा महेश बिक्रम पाण्डेको एरेन्ज रहेको छ । कमेडियन यादव देवकोटा (सरापे ) र आयुष्मा कार्किको रोमान्चक अभिनय संगै उत्कृस्ट प्रस्तुति देख्न सकिन्छ गीतको भिडियोलाई निर्देशन तथा सम्पादन युबराज खत्रीले गरेका छन नारीहरुको कथालाई नै लक्षित गरिएको गीतमा कोरोना महामारीका ब...

गायिका शोभा केसीको तिज कोशेली “दुई बित्ता सारेर” सार्बजनिक(भिडियो सहित)

गायिका शोभा केसीको तिज कोशेली “दुई बित्ता सारेर” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसर पारेर गायिका शोभा केसीले यो बर्ष पनि तिज गित "दुई बित्ता सारेर" को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन। बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनि हुन्। शोभा केसी एक कुशल गीतकारको रुपमा समेत परिचित छिन। राजेश कुमार श्रेष्ठको शब्द तथा संगीत र गायिका शोभा केसीको आवाज रहेको यस गीत...

लोक संगीत माथि हुने गरेको बलात्कारको छिट्टै अन्त्य हुने, प्रतिष्ठानले गर्यो यस्तो निर्णय

लोक संगीत माथि हुने गरेको बलात्कारको छिट्टै अन्त्य हुने, प्रतिष्ठानले गर्यो यस्तो निर्णय
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय अपाच्य शब्द प्रयोग गरेर धेरै गीतहरु बजारमा ल्याउन थालिएको छ । यसरी बजारमा आएका गीतहरुलाई सामाजिक संजालमा चौतर्फी टिप्पणी टिप्पणी हुन थालेपछी यतिबेला लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बिकृति विसंगति न्यूनीकरण कार्यदल गठन गरेको खबर प्राप्त भएको छ । शिब हमालको संयोजगत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले बिकृति विसंगति न...

मिश्रादेवी काफ्ले सहित ४ कलाकारको स्वर एकै गीतमा “दाजु बहिनी” (भिडियो सहित)

मिश्रादेवी काफ्ले सहित ४ कलाकारको स्वर एकै गीतमा “दाजु बहिनी” (भिडियो सहित)
 राजु बोहरा–काठमाडौँ । वर्ष भरिको लखतरान थकाई मेट्न र नारीहरुको भोगाई बिसाउन तयार पारिने तीज गीतहरुमा बिकृति छाईरहंदा यतिबेला लोकप्रिय गायिका मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेलले मौलिकतामा आधारित एक तीज गीतलाई बजारमा ल्याएका छन् । उक्त गीत "दाजु बहिनि" नाममा बजारमा आएको हो । प्रस्तुत गीतमा एक चेलीले माइती परिवार संग यस बर्षको तीज पर्ब मनाउंदा ब्यक्त गरिएको खुसि समाबेस गरिएको छ । गीतमा प्रदिप रोका...

अमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी, उमा श्रेष्ठ र कोपिला वाइबाको स्वरमा आयो “कालो मोसो”

अमृत खाती, नमराज ढुंगाना, पूर्णकला बि.सी, उमा श्रेष्ठ र कोपिला वाइबाको स्वरमा आयो “कालो मोसो”
राजु बोहरा–काठमाडौँ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलाकारहरु मात्र ब्यवसाहिक बनिरहँदा विकृतिजन्य गीतहरु अहिले बजारमा धेरै पाइने गरेको छ । अन्य दोहोरी गीतको सवाल जवाफमा पाइने विकृतिजन्य शब्द तथा भिडियोलाई सरल रुपमा नै लिने गरिएता पनि अहिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतमा आएको विकृतिलाई सहन नसकेर कलाकारहरुले नै त्यस्ता बिकृति भित्र्याउने दोश्रो कलाकारलाई कालो मोसो ...

राजु परियार र पारु खड्काको स्वरमा तीज गीत “नरोन ए न्याउली चरी” बजारमा (भिडियो सहित)

राजु परियार र पारु खड्काको स्वरमा तीज गीत “नरोन ए न्याउली चरी” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ । उक्त गीत पारु खड्काको प्रस्तुतिमा "नरोन ए न्याउली चरी" नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ । गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्...

करिश्मा ढकाल र शिब खड्कालाई समिर आचार्य बनाए एक (भिडियो सहित)

करिश्मा ढकाल र शिब खड्कालाई समिर आचार्य बनाए एक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । प्रसस्त मात्रामा नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै तीज गीतबजारमा आइरहेको अहिलेको अवस्थामा अर्को एक गीत पनि थप भएको छ । विकृतिजन्य गीतहरुको भिडमा कोरोना भाइरसको कारण यस बर्षको तीज पर्ब आफ्नै श्रीमान संग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ । "यो बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो" नाम बजारमा आएको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ । गायिक...

लोकप्रिय गायिका राधिका हमालको तिज गित ‘घरबेटी’ सार्बजनिक(भिडियोसहित)

लोकप्रिय गायिका राधिका हमालको तिज गित ‘घरबेटी’ सार्बजनिक(भिडियोसहित)
काठमाडौं - लोकप्रिय गायिका राधिका हमाल, बद्री पंगेनी , जमुना राना र राजेन्द्र भण्डारीको स्वरमा रहेको तीज गीत ‘घरबेटी…’ सार्वजनिक भएको छ । राधिका हमालको शब्द सिर्जना तथा लय र कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ । दुर्गा पौडेलको छायाँकन,...