सरकारको विरुद्धमा निक्लियो यस्तो गीत हेर्नुहोस ।

सरकारको विरुद्धमा निक्लियो यस्तो गीत हेर्नुहोस ।
काठमान्डाँै । बर्तमान नेपालको बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक रामु विरही र सञ्जय परियारको नयाँ गीत सार्वजनीक भएको छ । लुटेरा बोलको उक्त गीत गायक एच डि टेलिभिजनको आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरिएको हो । गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ । देशमा चलि...

लकडाउनमा ‘फुल होइन मेरो माया’ भन्दै आइन रानी ( भिडियो सहित )

लकडाउनमा ‘फुल होइन मेरो माया’ भन्दै आइन रानी ( भिडियो सहित )
लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका रानी शाक्यले आफ्नो नयाँ सिर्जना ‘फुल होइन मेरो माया’ सार्वजनिक गरेकी छिन । हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । कोरना कहर बीच सेवा पुर्याइरहेकी शाक्यले संगीत मार्फत मन बहलाउन लभ भर्सनको रोमाण्टिक गीत सार्वजनिक गरेकी हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द लक्ष्मी श्रेष्ठको रहेको छ । गीतमा संगीत ओम क...

बिष्णु माझीको अर्को फोटो किन बन्दैन ?

बिष्णु माझीको अर्को फोटो किन बन्दैन ?
विष्णु माझीको स्वरमा सजिएको यो गीत युट्युबबाट अहिलेसम्म साढे ५ करोडले हेरिसकेका छन् । लालुमाईमा उनै विष्णु माझी र सन्दीप न्यौपानेको स्वर छ । सो गीतलाई युट्युबमा खोज्नेको संख्या ३ करोड भन्दा बढी देखिन्छ । छिपछिपे पानीमा लेऊ बोलको गीतमा समेत उनै विष्णुको स्वर छ । यो गीतलाई झण्डै करोडले हेरिसकेका छन् । वसन्त थापा र विष्णु माझीको स्वर रहेको बोकेझारलाई झण्डै करोड लाख हाराहारीले हेरेका छन् । हेम...

मेलिनाको गीतमा बले र याँग्सुको रोमान्स

मेलिनाको गीतमा बले र याँग्सुको रोमान्स
काठमाडौं : मेलिना राई र श्रीकृष्ण बम मल्लको स्वरमा नयाँ गीत ’बर पिपलु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायत्री थापाको शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ । गीतको भिडियोमा सक्किगोनीका सागर लम्साल बले र १३ वर्षीय याँग्सु श्रेष्ठको अभिनय गरेको छ । क्रान्ति केसीले निर्देशन गरेको यस भिडियोलाई शिब दर्शन फिल्मस प्रालिले बजारमा ल्याएको छ । https://www.youtube.com/watch?v=FVU6eZ4OmTc...

गायत्री थापाको शब्द र श्रीकृष्ण बम मल्लको संगीतमा “बर पिपलु” सार्बजनिक (भिडियो सहित)

गायत्री थापाको शब्द र श्रीकृष्ण बम मल्लको संगीतमा “बर पिपलु” सार्बजनिक (भिडियो सहित)
काठमाडौं - चर्चित गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको सुमधुर स्वरमा सजिएको उक्त गीत 'बर-पिपलु' बोलको रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमालाई शनिवार युट्यवुमा सार्वजनिक गरिएको हो । गीतमा गायत्री थापाको  शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ । 'बर-पिपलु' बोलको गीतको म्युजिक भिडियोमा सक्किगोनीका सागर लम्साल बले  र १३ बर्षिय यॉग्सु श्...

सञ्चारकर्मी विनाको कलाकारिताको कल्पना गर्न सम्भव छैन गायिका धनकुमारी थापा सरु ।

सञ्चारकर्मी विनाको कलाकारिताको कल्पना गर्न सम्भव छैन  गायिका धनकुमारी थापा सरु ।
काठमान्डौँ । विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने गरिने छैन । नेपाली कलाकारिताको विकाशको लागी आफनो अभिब्यक्तिलाई आम दर्शक तथा स्रोता माझमा सत्य , तथ्य र समाजको परिवर्तनका लागी दिन रात को प्रबाह नगरि आफन...

चर्चित गायिका विष्णु माझीकी आमाको निधन

चर्चित गायिका विष्णु माझीकी आमाको निधन
काठमाडौं - चर्चित गायिका विष्णु माझीकी आमाको निधन भएको छ । गायिका माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार ५८ वर्षको उमेरमा निधन भएको हो । उनको स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा निधन भएको जनाइएको छ । उनी लामो समयदेखि उच्चरक्तचापकी बिरामी थिइन् । गायिका विष्णु माझी नेपालकै चर्चित लोकदोहोरी गायिका हुन् ।

अमेरिकामा रहेकी छोरीलाइ सम्झिदै यस्तो संदेश दिइन गायिका बिमा कुमारी दुराले (मार्मिक भिडियो सहित)

अमेरिकामा रहेकी छोरीलाइ सम्झिदै यस्तो संदेश दिइन गायिका बिमा कुमारी दुराले (मार्मिक भिडियो सहित)
काठमाडौँ : नेपाली लोक दोहोरी क्षेत्रकी प्रक्ष्यात गायिका बिमा कुमारी दुराले पछिल्लो समय सबैलाई सताउदै आएको कोरोनाकै कारण आफुमा थप चिन्ता बढेको बताउछिन। सबै भन्दा धेरै यो समय अमेरिकामा कोरोनाले नेपालीहरुलाई पनि दुख दिएको छ ५ सय भन्दा बढी नेपालीमा कोरोना लागेपछि छोरीलाई सम्झिदै भाबुक बनेकी छिन दुरा। दुरा भन्छिन ‘यो समय सबै भन्दा धेरै आफ्नो परिवारको याद आउछ,कस्तो रोग आयो आफ्नै परिवारलाई भेट्न नि न...

बहु प्रतिभाका धनी सन्तोषको निर्देशनमा चाईना भन्सार (भिडियो सहित)

बहु प्रतिभाका धनी सन्तोषको निर्देशनमा चाईना भन्सार (भिडियो सहित)
काठमाडौं । नेपालको पूर्वमा प्रचलित संस्कृतिमा आधारित एउटा भिडियो सार्वजनिक भएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानल मार्फत चाईना भन्सार बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली मौलिक गीतहरुको संगीत संयोजनमा सबैको लागी तारिफयोग्य काम गरेका पुराना व्यक्तित्व कुन्दन राई अनि रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको संयुक्त स्वर रहेको यस गीतको शब्द नरेश खड्काले लेखेका हुन् भने डिल्लीराम...

प्रतिष्ठानका केन्द्रिय महासचिव सुवास र संचारकर्मी कृष्णको संयोजनमा राहत बितरण कार्य जारी

प्रतिष्ठानका केन्द्रिय महासचिव सुवास र संचारकर्मी कृष्णको संयोजनमा राहत बितरण कार्य जारी
काठमान्डौ बैशाख ०७ - कोरोना भाईरस (कोभिट १९) को संक्रमितहरु नेपालमा दिनानुदिन बढ्दै गईरहेका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारणले अहिले नेपाल लकडाउनमय भएको छ । लकडाउनले गर्दा कसैले पनि काम गर्न पाएका छैनन् । त्यसैलेपनि नेपालमा भोकमरी आउला जस्तो समस्या छ । यस्तो महाबिपत्तीमा नेपाल सरकारले राहत बितरण गरेको भएतापनि कुनै ठाँउमा कुहिएको चामल, कुहिएको नुन कुहिएको दाल बाड्ने ...