रामकुमार कार्कीको “जे गरेनी चल्यो” पुनः समय सान्दर्भिक (भिडियो सहित)

रामकुमार कार्कीको “जे गरेनी चल्यो” पुनः समय सान्दर्भिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो केहि महिना यता कोरोना भाइरसको कारण विश्व आक्रान्त भैरहेको छ । यसबाट बच्नका लागि नेपालमा पनि लकडाउन जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बाट बच्नका लागि लकडाउन अत्यावस्यक भएता पनि यसैको कारण जनजीबन निकै कष्टकर पनि बन्दै गैरहेको छ । यो समयमा हामीले बिभिन्न खबर मार्फत देख्दै र सुन्दै आइरको कुरा राज्यले उपलब्ध गराएको राहत सम्बन्धित बर्गको मा नपुगेको र यो मात्र नभै बिभिन...

“बिबादित बनेता पनि रामु विरहीको “हामी सोझा जनता देखि भागोस कोरोना” ले सफलता प्राप्त गर्दै”

“बिबादित बनेता पनि रामु विरहीको “हामी सोझा जनता देखि भागोस कोरोना” ले सफलता प्राप्त गर्दै”
काठमाण्डौ बैशाख ७ - साथीभाई डिजिटल म्यूजिक प्रा लि बाट बजारमा ल्याईएको रामु बिरहीको कोरोना सम्बन्धि ठट्यौली सन्देश मुलक गीत "हामी सोझा जनता देखि भागोस कोरोना" यतिखेरको समयमा टिकटमा भाईरल हुन सफल भएको छ । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त परिरहेको यो अवस्था र यसैको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले जारि गरेको लक डाउनको समय सदुपयोग गर्नका लागि पनि हुन सक्छ यस गीतले त्यति धेरै दर्शकहरुको माया प्...

वसन्तको राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा ‘’ (भिडियोसहित)

वसन्तको राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा ‘’ (भिडियोसहित)
काठमाडौं, । लकाडाउनका बेला पनि साहित्यकारहरु कलम चलाउन भने छोडेका छैनन् । गीतकारहरु पनि गीत सिर्जना रोकिएका छैनन् उनीहरु निरन्तर गीत सिर्जना गरिरहेका छन् । यसै समयमा गीतकार वसन्त वित्यासी थापाको नयाँ राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा शानले बास गर्न पाऊँ‘’ सार्वजनिक भएको छ । उनको ‘मैले टेक्ने जमिनमा शानले बास गर्न पाऊँ आफ्नै भुमिमा उब्जेको अन्नले गाँस भर्न पाऊँ ।’ गीतको भिडियो सार्वजनिक भएको हो । ...

गायिका धर्तिमा थापा मगरको आवाजमा ”भोटे लसुन ” भिडियो सहित  ।

गायिका धर्तिमा थापा मगरको आवाजमा ”भोटे लसुन ” भिडियो सहित  ।
काठमान्डाँै , बैशाख ४  । नेपाली मौलिक लोक दोहोरी गीत संगीतको आफनै  विशेषता रहेको छ  । मौलिक सिर्जनामा आधारित गीत संगीतहरु क्म मात्रामा बजारमा आइरहेको अवस्थामा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक रामु विरही र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको ”भोटे लसुन ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ  । मायालु प्रेमील जोडिको प्रेमको भावलाई गीतमा समेटिएको छ  । आफनी मायालुको यादमा भौतार...

हरिमाया गुरुङ र सिता गुरुङको मौलिक लोकभाका ‘चरि बस्यो’

हरिमाया गुरुङ र सिता गुरुङको मौलिक लोकभाका ‘चरि बस्यो’
काठमाडौं । मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भएको तीन हप्ता कटिसक्यो । यो समयमा विश्व नै कोरोनाबाट त्रसित बनिरहेको अवस्था छ । जसका कारण विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । उद्योगधन्दा, कलकारखाना, अफिसहरु, चलचित्र उद्योग, संगीत उद्योग सबैमा असर पुगेको छ । तर नेपालको संगीत उद्योगमा भने केही गीतहरु यो समयमा पनि सार्वजनिक भइरहेका छन् । पहिला नै रेकर्डिङ तथा छायाँकन गरेर प्रदर्शनको तयारीमा रहेका म्...

गायक बिमल डाँगीले अमेरिकामा १ लाख को`रोना संक्रमित भएपछि भाबुक हुदै भने:बाचिएला झैँ छैन,बाचे फेरी भेटौला नेपालमै

गायक बिमल डाँगीले अमेरिकामा १ लाख को`रोना संक्रमित भएपछि भाबुक हुदै भने:बाचिएला झैँ छैन,बाचे फेरी भेटौला नेपालमै
यतिबेला अमेरिकामा सबै भन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा आफुलाई लेखाउन सफल भए संगै त्यहाँ रहेका नेपाली कलाकारहरुमा पनि मन झस्किन थालेको छ।धेरै दोहोरी कलाकर देखि चलचित्रका कलाकारहरु सम्म अमेरिकामा छन।कामकै सिलशिलामा अमेरिका पुगेका एक लोकप्रिय गायक बिमल डाँगीले पनि एक भिडियो संदेश पठाउदै अमेरिकामा बाच्न मुस्किल भएको बताउछन। किनेको सबै सामान सकिदै गएको र अब बाच्ने आधार पनि हट्दै गएको भन...

गायिका जमुना आचार्यको आवाजमा ”ए कान्छा ” भिडियो सहित ।

गायिका जमुना आचार्यको आवाजमा ”ए कान्छा ”  भिडियो सहित  ।
काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । जमुना आचार्यको शब्द तथा ल...

भोली चैत्र १२ गते बुधबारको राशिफल

भोली चैत्र १२ गते बुधबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क : ३...

बिष्णु माझि र रामु खड्का को स्वरमा आयो “सोझोपन” (भिडियो सहित)

बिष्णु माझि र रामु खड्का को स्वरमा आयो “सोझोपन” (भिडियो सहित)
काठमाडौं चैत्र ०७ । शंख्यात्मक रुपमा करिब १ हजार भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार रामु खड्काको सुमधुर स्वरमा एक गीत भर्खरै सार्बजनिक भएको  छ । "सोझोपन" नामको साथमा बजारमा आएको उक्त गीतमा सर्वप्रिय गायिका  विष्णु माझीको पनि स्वर मिश्रण रहेको छ । मालती डिजिटल प्रालिको युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतमा सन्ध्या केसीको शब्द रहेको छ । गायक खड्काको संगीत रहेको गीतमा माया गर्ने प्रेमी बाध...

आरुषी मगरको फिचरिङमा सार्वजनिक भयो बवाल गीत भिडियो सहित ।

आरुषी मगरको फिचरिङमा सार्वजनिक भयो बवाल गीत भिडियो सहित  ।
काठमान्डाँै , चैत्र ७ नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा रहेको ”तिमं्रो नजरले ”गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका युवा युवती विचको माया र प्रेमलाई डान्सिङ विटमा गीत निमार्ण गरिएको छ । आफनी मायालुको आखाँ र ओठको लालीले निकै सताउने कुरा गीतमा गायकले गरेका छन । भरत खड्काको शब्द तथा नविन विरहीको संगीत सयोजन गीतमा रहेको छ । प्रतिक ब...