गायिका कल्पना गुरुङ र गायक नेत्र भण्डारीको तिज गीत ‘भाँचम कम्मर भाँचम’ भिडियो सहित

गायिका कल्पना गुरुङ र गायक नेत्र भण्डारीको तिज गीत  ‘भाँचम कम्मर भाँचम’ भिडियो सहित
रोशन पोखरेल , काठमाडौं, असार २१ । मालती म्युजिक प्रालीको प्रस्तुतीमा कल्पना गुरुङ, रामु रावत र विर बहादुर केसीको तीज गीत रमाइलो कोशेली ‘भाँचम कम्मर भाँचम ’ बजारमा आएको छ । नेपालमा तीज गीतको नाममा संस्कृतिनै बिसर्ने खालका गीतहरु बजारमा आएका बेला डान्सिङ पारामा रहेको गीतलाई आम दर्शक तथा स्रोताले मनगराउने गायिका कल्पना गुरुङले बताइन । माइत जान नपाएका महिलाहरुलाई मनोरञ्जन दिनको लागी र कला सस्कृतिको जर...

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत हेर्नुहोस भिडियो सहित

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २० सलोन बस्नेतद्धारा अभिनित चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराए पछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ । चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका छन ।अहिलेका निकै...

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला
काठमान्डौँ,असार २० । नव उदयमान गायक सुरेश तामाङको नेपाली कमेडी लोक दोहोरी ‘पर्दा लाको होटल’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।कमेडी लोक दोहोरी गीतमा गायिका स्मृति गौतम र गायक सुरेश तामाङको आवाज रहेको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘पर्दा लाको होटल’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक सुरेशले बताए । गायक तथा संचारकर्मी भिमसेन खतिवडाको गी...

गौरी भट्टको सुमधुर आवाजमा देउडा भाका ‘ छपाली उत्राइनी जाल’ (हेर्नुहोस भिडियो )

गौरी भट्टको सुमधुर आवाजमा देउडा भाका ‘ छपाली उत्राइनी जाल’ (हेर्नुहोस भिडियो )
काठमान्डौँ,असार २० । नेपाली लोक सस्कृतिले नेपालको ठाउँ अनुसारको मौलिकता दिएको छ । सुदुर पश्चिमका भागमा गाइने मौलिक भाका देउडामा आफनै प्रकारको मिठास रहेको छ । जिवनको भोगाई र ब्यथाहरुलाई गीतको माध्यमबाट ब्यक्त गर्ने परम्परा कायमै रहेको छ । गौरी भट्ट को मन छुने आवाजमा आयो फेरी नया देउडा गीतमा जनक थापाको आफनै मिठास पुर्ण स्वर रहेको छ । गीतलाई जनक थापाले लेखेका हुन भने जनक थापा र हिक्मत कुबँरको मौलिक...

ए कुमार बिन्दास र कबिराज बुढाको मायामा समर्पित “कति माया गर्छु”

ए कुमार बिन्दास र कबिराज बुढाको मायामा समर्पित “कति माया गर्छु”
काठमान्डाँै, असार १८ बुढा म्युजिक प्रालिको प्रस्तुतिमा कुमार विन्दास र कविराज बुढाको मौलिक लोकदोहोरी एल्बम “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाज सजिएको लोक दोहोरि गीत कति माया गर्छु बजारमा आएको छ । आफनी प्रेमी आफनो लागी प्राण भन्दा पनि प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ । ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा मायालु जोडिका प्रेम पछिको विछोडका पिडाका आवाजहरुलाई...

आधुनिक गीतीसंग्रह ” निहालेर हेर ” हेर्नुहोस भिडियो

आधुनिक गीतीसंग्रह  ” निहालेर हेर ” हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ , असार १५ नव गायिका इन्दिरा निर्जला अधिकारीको आधुनिक गीत ‘निहालेर हेर’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत निर्जला अधिकारी स्यमको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निर्जला र आनन्द क्षेत्रीको अभिनय रहेको छ । निर्जला अधिकारी निर्देशित भिडियोमा जि राज शर्माको छायाङ्कन रहेको छ भने सम्पादन विवेक सुनारले गरेक...

गायिका टिका पुनले”तिमी बाहेक ”मेरो केही छैन कस्लाई भनिन त ? हेर्नुहोस भिडियो सहित

गायिका टिका पुनले”तिमी बाहेक ”मेरो केही छैन कस्लाई भनिन त ?  हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १४ प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको मार्मिक लोकदोहोरी ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको हो । लाल बहादुर रोकायाको शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गर...

गायिका रानु निरौला र गायक राजन राज शिवाकोटीको आवाजमा ”पर्यटन नै भविष्य” ( भिडियो सहित )

गायिका रानु निरौला र गायक राजन राज शिवाकोटीको आवाजमा ”पर्यटन नै भविष्य” ( भिडियो सहित )
रोशन पोखरेल , असार १३ । नेपालको पर्यटकिय क्षेत्रको वर्णन गर्दै गायिका रानु गीत “के छैन र सबै छ हाम्रो ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक सो गीतमा नेपाल सास्कृतिक तथा पर्यटकिय रुपमा धनि भएको कुरा लाई सरल रुपमा प्रस्तुत गरिएको छ । नेपालको गाउँ गाउँमा पर्यटक भित्राउनको लागी सबैलाई आग्रह गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो ।शिव अधिकारी अविरलको शब...

“सौचालय मा बस्दै आएका दलबहादुर को सन्तान को जिबनस्थर उकास्ने हाम्रो अभियान”

“सौचालय मा बस्दै आएका दलबहादुर को सन्तान को जिबनस्थर उकास्ने हाम्रो अभियान”
सिरानचोक ७ तल्लो गोहोरे गोरखामा सौचालयमा बस्दै आएका दलबहादुर को जिबनस्थर उकास्ने अभियानमा बिगत १ महिना (जेठ १७) गते बाट सुरुवात गरिएको पुरा जानकारी सामाजिक अभियन्ता वर्षा ढकाल र बलराम ढकालले दिनु भएको छ। ढकाल भन्नु हुन्छ गोहोरे गोरखामा सौचालयमा बस्दै आएका दलबहादुरको जिबनस्थर उकास्ने हाम्रो अभियान बिगत १ महिना (जेठ १७) गते बाट सुरुवात गरिएको कुरा जानकारी गराउन चाहान्छु। सम्पुर्ण सहयोगी दाता हरु ल...

गायक लब कुमार भट्ट पनि बने निर्देशक, निर्देशनलाई सबैको तारिफ

गायक लब कुमार भट्ट पनि बने निर्देशक, निर्देशनलाई सबैको तारिफ
गीत संगीतको क्षेत्रमा छोटो समयमै एक पछि अर्को हिट गीत संगीत दर्शक श्रोता माझ पस्किदै आएका गायक, संगीतकार तथा संचारकर्मी लब कुमार भट्टले भर्खरै मात्र मिल्ने साथी बोलको गीत सार्बजनिक गरेका छन् । उक्त गीतमा आफ्नो स्वर तथा संगीत भरेका भट्टले यसै गीतको म्युजिक भिडियो मार्फत् निर्देशनमा समेत आफुलाई अब्बल रहेको सावित गरेका छन् । बजारमा एक पछि अर्को गरि मायाँ प्रितिका गीत संगीत मात्रै आइरहेको समयमा भट्ट...