गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो

गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , असार ३२ नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा...

राजेश पायल राईको आवाजमा किन टाढा भयौ अहिले हेर्नुहोस भिडियो सहित (भिडियो सहित )

राजेश पायल राईको आवाजमा  किन टाढा भयौ अहिले  हेर्नुहोस भिडियो सहित  (भिडियो सहित )
रोशन पोखरेल,काठमान्डौँ , असार ३० । आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डि आर अटुको गीतम संगीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । ...

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “तोई जसी रुबसी” हेर्नुहोस भिडियो सहित

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “तोई जसी रुबसी” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २९ लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ देउडा गीत “तोई जसी रुवसी” बजारमा आएको छ ।गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । गायक कृष्ण विष्ट र गायिका सोभा थापाको आवाजमा रहेको जिवन भोगाईमा आधारित गीत बजारमा आएको हो । जिवनका कठिन अवस्थालाई चित्रण गदैँ मायालुको अभावमा जिवन निकै कष्टकर हुने कुरा गीतमा ब्यक्त गरिएको छ...

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “मलाई एक्लै पारि गयौ नी ” हेर्नुहोस भिडियो सहित

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “मलाई एक्लै पारि गयौ नी ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २९ सुदुर पश्चिमाञ्चलको दार्जुला मार्मा गाउँपालिका वार्ड न २ मटेलामा जन्मनुभएका मोहन भटटको पहिलो प्रस्तुतीमा “मलाई एक्लै पारि गयौ नी ” गीत बजारमा आएको छ । लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ लोकदोहोरी गीत “मलाई एक्लै पारि गयौँ नी ” गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । चर्चित गायिका लक्ष्मी परियार र गायक मो...

गायक हरिश विष्ट र गौरी भटट्को “घर लग्यो साहुँको ऋण ” हेर्नुहोस भिडियो सहित

गायक हरिश विष्ट र गौरी भटट्को “घर लग्यो साहुँको ऋण  ” हेर्नुहोस भिडियो सहित
सुदुर पश्चिमको भुभागमा लोकप्रिय देउडा गीतलाई बजारमा ल्याउने क्रममा ब्रह्म गुरु म्युजिक प्रालीको प्रस्तुतिमा सर्जक हरिश विष्ट र गायिका गौरी भटटको आवाजमा परदेशीको भोगाईमा आधारित नयाँ गीत बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई जर्गेना गर्नको लागी निरन्तर रुपमा मौलिक सिर्जनमा लोका चर्चित डेउडा गायक हिक्मत कुँवरको मार्मिक शब्द सिर्जना र गायक रमेश विक विवसको मौलिक लय सिर्जना रहेको छ । जिवनका कठिन अवस्थ...

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक
काठमान्डाँै, असार २४ नेपाली मौलिक भाकामा आधारित लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा काभ्रे जिल्ला पाँचखाल वार्ड न ९ तिनपिप्लेमा आमा छलमाया श्रेष्ठ र बुवा राम बहादुर श्रेष्ठकी जेठी छोरी गायिका सिता श्रेष्ठको पहिलो लोकदोहोरी ”मनमा रहर ” युटुव मार्फत सार्बजनिक भएको छ ।“मनको रहर” बोलको यस गीतमा गायिका टिका पुनको कर्णप्रिय स्वर आवाज रहेको छ ।गीतमा सिता श्रे...

सर्जक कमल शिरीष पुजाराको “अधुरो प्रेम ” हेर्नुस भिडियो सहित

सर्जक कमल शिरीष पुजाराको “अधुरो प्रेम ” हेर्नुस भिडियो सहित
मोहन विरही श्रीपाली युवा गायक तथा सर्जक कमल शिरीष पुजाराका “अधुरो प्रेम ”गीतको भिडियो बजारमा आएको छ । सुसेली म्युजिक प्रा लि को प्रस्तुतीमा युवा गायक तथा सर्जक कमल शिरीष पुजारा र कल्पना बि सि को सुमधुर आवाजमा रहेको गीत अहिले चर्चाको शिखवरमा रहेको छ । गीतमा चर्चित सगितकार रामु खड्का मार्मिक लय सिर्जना गर्नुभएको छ ।कमल शिरिष पुजारा को शब्द रहेको अधुरो प्रेम ले चोखो माया गर्ने प्रेमिल जोडीहरूको एक ...

गायिका रुपा दाहालको पहिलो लोक कोशेली “मुटुको विरामी ” भिडियो सहित

गायिका रुपा दाहालको पहिलो लोक कोशेली  “मुटुको विरामी  ” भिडियो सहित
काठमान्डौँ , असार २३ दिक्षान्त मुभिज फिल्मसको प्रस्तुतीमा नव गायिका रुपा दाहालको पहिलो लोकदोहोरी गीत “मुटुको विरामी ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक निमेश घायल र गायिका रुपा दाहाल र सरिता कार्कीको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त ग...

गायिका अन्जु गौत्तमको तीज गीत “ ढल्की ढल्की जान्छु माइत ” हेर्नुहोस् भिडियो

गायिका अन्जु गौत्तमको तीज गीत “ ढल्की ढल्की जान्छु माइत ” हेर्नुहोस् भिडियो
रोशन पोखरेल ,काठमान्डाँै असार २३ । हिन्दू नारीहरुको महान पर्व तिज विशेष गीतहरु सार्वजनिक गर्नेको क्रम बढ्दो छ । यहि क्रममा विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका अन्जु गौत्तमको आवाजमा रहेको “ ढल्की ढल्की जान्छु माइत ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पशी शब्दमा नाच्ने प्रकारको गीत बनेको छ । नेपाली नारीको आखाँको लाली , चुरा लगाय...

राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाजमा “तीज आएको बेला” भिडियो सहित

राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाजमा “तीज आएको बेला” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असार २२ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा वियोगान्त भ...