धितो दिन नसक्नेका लागि गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

धितो दिन नसक्नेका लागि गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड
मकवानपुर, ८ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४।५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहँचमा स्...

सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ

सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गर्नुभयो । उहाँले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत रु पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनम...

सुनसान पदमार्ग, चिन्तित पर्यटन व्यवसायी

सुनसान पदमार्ग, चिन्तित पर्यटन व्यवसायी
कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो । कोरोना सङ्क्रमणको पहिलो लहर कम हुँदै गएपछि दैनिकजसो दुइदेखि १० जनासम्म पर्यटक आउने गरेकामा कोरोना सङ्क्रमण...

सेयर बजारमा चलखेल नगर्न आग्रह

सेयर बजारमा चलखेल नगर्न आग्रह
पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको छ । कोरोना सङ्क्रमण एकाएक बढ्न थालेपछि वैशाख १६ गते यता गरिएको निषेधाज्ञाले प्रायः सबै क्षेत्र ठप्प छन् । यद्यपि सेयर बजार भने चलिरहेको छ । बोर्डले सेयर खरिद बि...

गोपी न्यौपानको प्रवेशसँगै सय दिनमा उदयपूर सिमेन्टले कमायो ४९ करोड

गोपी न्यौपानको प्रवेशसँगै सय दिनमा उदयपूर सिमेन्टले कमायो ४९ करोड
घाटामा चलिरहेको उदयपुर सिमेन्टले सय दिनमा चमत्कार गरेको छ । माछापुच्छ्रे बैंक सञ्चालक गोपी न्यौपाने बैंकको सञ्चालक पद छोडर उदयपुर सिमेन्टको महाप्रबन्धक बनेपछि उदयपुर सिमेन्ट उद्योगले चमत्कारिक नाफा कमाएको हो । न्यौपानेको सय दिनको कार्यकालमा उद्योगले ४९ करोड रुपैयाँ आम्दानी गरेको छ । माघदेखि चैतसम्म उदयपुर सिमेन्ट उद्योगले ६ करोड ६० लाख १७३ बोरा सिमेन्ट बिक्री गरेको छ । बजारमा अत्याधिक माग र...

शेयर बजार : नयाँ उचाईमा नेप्से, ९ अर्ब बढीको कारोबार, यी ११ ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीको बृद्धि

शेयर बजार : नयाँ उचाईमा नेप्से, ९ अर्ब बढीको कारोबार, यी ११ ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीको बृद्धि
काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । महामारीबीच पनि लगानीकर्ताहरूको उच्च मनोबलका कारण यस दिन नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ । सोमबार नेप्से २०.७१ अङ्क अर्थात ०.७६ प्रतिशतले बृद्धि भई २ हजार ७५९.२२ बिन्दुमा पुगेर थामिएको छ । ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४.४५ अङ्कले बढेर ४९२.५९ बिन्दुमा पुगेको छ । कूल २१८ ओटा कम्पनीको कार...

व्यवसायमा टक्कर दिँदै गरेका शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा

व्यवसायमा टक्कर दिँदै गरेका शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा
काठमाडौं। केही समय देखि नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा इन्स्योरेन्स खबरले तीन निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक अध्ययन गरेको छ।   नोट: शिखर इन्स्योरेन्सको जगेड...

अब एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा

अब एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा
काठमाडौं -एनआई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमा 'कस्टुमर केयर' को सेवा सुरुवात गरेको छ । आफ्ना ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा ग्राहकहरुको जिज्ञासालाइ सम्बोधन गर्नका लागि बैंकले 'एनआई सी एशिया मो बैंक' मार्फत यस्तो कार्यको थालनी गरेको हो । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउन 'कस्टुमर केयर' बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनम...

भारतमा बनेका मोबाइल खरिद नगर्न टेलिकमका प्रबन्ध निर्देशकको आग्रह

भारतमा बनेका मोबाइल खरिद नगर्न टेलिकमका प्रबन्ध निर्देशकको आग्रह
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो आग्रह गरेका हुन् । नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीम...

ब्यबसायी रुकमणि आचार्य ‘राष्ट्रिय महिला ब्यबसायी सम्मान-२०२१’ बाट सम्मानित

ब्यबसायी रुकमणि आचार्य ‘राष्ट्रिय महिला ब्यबसायी सम्मान-२०२१’ बाट सम्मानित
काठमाडौँ - राजधानीमा सम्पन्न "नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१" मा युवा फेशन ब्यबसायी रुकमणि आचार्य 'राष्ट्रिय महिला ब्यबसायी सम्मान-२०२१' बाट सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न विभिन्न ब्राण्डका फेसनेबल ड्रेसहरुको ब्यबसाय गरि स्वदेशमा युवाहरुलाई रोजगार प्रदान गर्दै स्वदेशी भूमिमा उधोग संचालन गर्दै युवाहरुलाइ स्वदेशमा नै स्वरोजगार बन्नु पर्छ भन्ने अबधारणा लिएर अगाडी बढेकी समाजसेवी रुकमणि...