आयात कसिंदा महंगी बढ्ने चिन्ता
रुपनारायण ढकाल।
नेपाल राष्ट्र बैंकले विभिन्न २० वर्गका तीन सय भन्दा बढी बस्तुको आयातमा कडाइँ गरेसँगै बजारमा महंगी बढ्ने चिन्ता थपिएको छ । विगत केही महिनादेखि बैंक तथा वित्तीय संस्थामा तरलता संकट देखिएपछि त्यस्ता संस्थाहरुलाई सोमबार निर्देशन जारी गर्दै राष्ट्र बैंक आयात कस्ने अवस्थामा पुगेको हो ।
विद्युतीय बाहेकका निजी कार, मोटरसाइकल, सुर्ती, फर्निचर काठ, चकलेट, तास, चुइँगम, जुत्ताचप्पल, चाँद...