राज कुमार शाह शंकर र समिक्षा अधिकारीको स्वरमा “अर्को जुनी” सार्वजनिक (भिडियो सहित)
काठमान्डौ । विभिन्न गीत संगीत प्रस्तुत गरेर धेरै श्रोता तथा दर्शकहरु माझ आआफ्नो परिचय स्थापित गराउन सफल राजकुमार शाह शंकरले पुनः अर्को प्रस्तुति "अर्को जुनी" लिएर आएका छन् । संगीत कै बिद्यार्थी उनले मदानी, झरी, मन मिल्ने मान्छे लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।
माथि उल्लेखित गीतमा आफुले मन पराएको मान्छेलाई आफ्नो बनाउन पर्खाइ निकै कष्ट भएको प्रेमभाव समाबेश गरिएको छ । गीतलाई संगीत संयो...














