केदारको संगीत र मेलिनाको स्वरमा ‘आँखैमा गाजल’ सार्वजनिक ( भिडियो )

केदारको संगीत र मेलिनाको स्वरमा ‘आँखैमा गाजल’ सार्वजनिक ( भिडियो )
काठमाडौं । प्रतिभाशाली गायक केदार बरुवाल क्षेत्रीले आफ्नो नयाँ म्युजिक भिडियो 'आँखैमा गाजल' सार्वजनिक गरेका छन्। चर्चित गायिका मेलिना राई र केदार बरुवाल क्षेत्रीको युगल गायनमा समावेश यस गीतमा शब्द र संगीत स्वयंम गायक क्षेत्रीको नै रहेको छ। उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन। नाजिर हुसेन र सम्पदा बानिया भिडियोमा फिचर्ड छन। राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले ...

प्रेम कुमार तामाङको ‘सफा मनको’ रिलिज ( भिडियो

प्रेम कुमार तामाङको ‘सफा मनको’ रिलिज ( भिडियो
गायक प्रेमकुमार तामाङको मिठो शब्द अनि सुमधुर आवाजमा रहेको 'सफा मनको सफा बोली' गीतको भिडियो रिलिज भएको छ। गीतमा राजेन्द्र बजगाइको सगीत अनि सगीत संयोजन रहेको छ। गायक प्रेम अहिले अस्ट्रेलियामा रहदै आएका छ्न। उतै बसेर पनि नेपाली गीत सगीतमा आफ्नो पाइला सुरु गरेका छन। 'सफा मनको सफा बोली'को भिडियोलाई अहिलेका चर्चित गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुरज खनालको छायांकन र बिकास दाहालको सम्...

हेमन्त शिशिरको शब्द संगीत तथा स्वरमा आधुनिक गीत “तिमि संग” बोलको गीत सार्बजनिक

हेमन्त शिशिरको शब्द संगीत तथा स्वरमा आधुनिक गीत “तिमि संग” बोलको गीत सार्बजनिक
काठमाण्डौ पौष ११ - नेपालि सुगम संगीतको बजारमा ए.बि.एस म्युजिक प्रालिले "तिमि संग" बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा हेमन्त शिशिर सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतमा अजर अमर प्रेम प्रगाडता समाबेस गरिएको छ । हेमन्त शिशिर द्वारा शब्द संगीत भरिएको गीतको म्युजिक भिडियोमा सौगात धिताल र संचिता शाहीको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । गीतको मिठासता जस्तै म्युजिक भिडियो पनि निकै मेहनतका स...

भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको ‘तिम्रो बानी परेछ ’ सार्वजनिक ( भिडियो )

भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको  ‘तिम्रो बानी परेछ ’ सार्वजनिक ( भिडियो )
काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत 'तिम्रो बानी परेछ ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय रहेको छ। साईपल क्रियसनको अफिसियल युट्युबबाट रिलि...

सरु र विनायक काे ‘क्यारम तनी’ मा महानायककाे अभिनय

सरु र विनायक काे ‘क्यारम तनी’ मा महानायककाे अभिनय
काठमाडौं / गायीका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे 'क्यारम तनी' बाेलकाे गीत सार्वजनिक भएकाे छ । सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश हमालकाे साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेकाे अभिनय देख्न पाईन्छ । गीतकाे शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माकाे रहेकाे छ । देवेन्द्र पान्डेकाे निर्देशन रहेकाे...

लोकप्रिय गायक रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ सार्बजनिक

लोकप्रिय गायक रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ सार्बजनिक
काठमाडौँ - लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित 'दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको निर्द...

गायिका शिला याम्दाङ”चन्चले चन्चल ” सार्वजनिक

गायिका शिला याम्दाङ”चन्चले चन्चल ” सार्वजनिक
काठमान्डौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका शिला याम्दाङ र प्रताप दासको आवाजमा रहेको ”चन्चले चन्चल ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । विनिता भण्डारीको शब्द तथा अनिल शाहीको संगीत गीतमा रहेको छ । भेष गुरुङको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”चन्चले चन्चल ” गीतमा आर्यन मोक्तान र सिम्रन मोक्तानको...

मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा ...

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा कबिरा...

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक
धरान ः लोकप्रिय गायक ज्ञान सुब्बाको आवाजमा रहेको े ”धरान शहर ” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रवासमा बसेर पनी आफनो जन्मभूमीको प्रगाढ माया र मौलिक परम्परालाई आधार बनाएर गीत निमार्ण गरिएको गायक सुब्वाले बताए । पुर्वको पर्यटकिय एवम धार्मिक पृष्ठभुमीलाई गीतमा कलात्मक एवम मौलिक भाकामा प्रस्तुत गरिएको छ । उनले धरान प्रतिको माया र स्नेह भएको कारणले नै आसपासको मौलिक धरोहरलाई गीतमा समेटेको बताए...