वर्षासँग प्रेमालाप गर्दैगर्दा भेटिए पल शाह

काठमाडौँ । गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिएलगत्तै चर्चामा आएको छ। प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उत्ताउलोपना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजीएको छ । जहाँ मायालुले चाहेर नचाहेर यौवन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई मज्जाले छुनेगरी भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्र...

सोनिका लामा र निशान भट्टराई को स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक

सोनिका लामा र निशान भट्टराई को स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक
निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको प्रस्तुति देख्न सकिन्छ। सार्वजनिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। राम कुमार केसीको सिनेमाटोग्राफी रहेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । लाहुरबाट फर्केपछि घर-परिवारसँगै बाँकी जिन्दगी बिताउने भाव गीत...

गायक राज खम्बु र गायिका सुजता वर्माको मुना’ बोलको गीत सार्वजनिक

गायक राज खम्बु र गायिका सुजता वर्माको मुना’ बोलको गीत सार्वजनिक
गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा सार्वजनिक गरिएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुने, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन् । गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन् । अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया,...

नवराज न्यौपानेको ‘तिम्रै लागि हो भने’मा पुष्प खड्का र गरिमा शर्मा (भिडियो )

नवराज न्यौपानेको ‘तिम्रै लागि हो भने’मा पुष्प खड्का र गरिमा शर्मा   (भिडियो )
पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनित नवराज न्यौपानेको शब्द, संगीत र चर्चित गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत 'तिम्रै लागि हो भने' को म्युजिक भिडियो सार्वजनिक भएको छ। रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प ...

प्रिय तिमीलाई भन्दै आए रोहित मास्के

प्रिय तिमीलाई भन्दै आए रोहित  मास्के
धरान / धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ I धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफनै घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् I यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के I उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत " प्रिय तिमीलाई " म्...

गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” भिडियो सहित ।

गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम गीत संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समावेश गरिएको छ । विवेक शाहको शब्द तथा सन्तोष सुनामको संगीत संयोजन र सन्तोष सुनामको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ...

सुरज र सीजल श्रेष्ठको स्वर रहेको ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

सुरज र सीजल श्रेष्ठको स्वर रहेको  ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)
व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको गीत ‘के गर्नु माया म’ सार्वजनिक भएको छ । उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ । कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो । ...

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)
काठमाडौं । पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ । लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि । उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । तिमीमै रहुँ बोलको गीतमा सुनिल शाहको शब्द तथा दिपेन्द्र शाहको संगीत रहे...

डाक्टर श्रेष्ठ दम्पतीको ‘आँखाको भाकामा’ (भिडियो)

डाक्टर श्रेष्ठ दम्पतीको ‘आँखाको भाकामा’  (भिडियो)
काठमाडौं : वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। डाक्टर श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत रहेको छ। गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले सार्वजनिक गरेकाे छ। डा श्रेष्ठ तथा उनकी पत्नी सरु बुढाथोकी अभिनित गीतको म्युजिक भिडयोलाई जीवन आचार्यले निर्देशन गरेका हुन्। जीवन रिजालको क्यामेरा...

डा. श्रेष्ठ दम्पतीको ‘तिम्रो आँखाको भाकामा’ रिलिज (भिडियो )

डा. श्रेष्ठ दम्पतीको  ‘तिम्रो आँखाको भाकामा’ रिलिज  (भिडियो )
सिद्धि स्मृति महिला तथा बाल अस्पताल र भक्तपुर जनस्वास्थ्यका वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सुमधुर स्वरका धनी सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत रहेको छ । गीतकार डा.श्रेष्ठले यो ‘तिम्रो आँखाको भाकामा’ गीतलाई केहि वर्षअघि आफ्नी जीवनसंगीनीलाइ प्रेम अभिव्यक्त गर्नका लागि कवि...