नायक पल शाह राहत वितरणका लागि कालिकोट जाँदै
ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय बर्षाका कारण विभिन्न स्थानहरूमा बाही पहिरो गईरहेको छ। जसका कारण ठूलो धनजनको क्षति पनि भइरहेको छ।
बाढी पहिरोका कारण ठूलो क्षति भएको ठाउँहरु मध्येको एक हो कालिकोट। जहाँ धेरैजनाको बास स्थान नराम्रोसंग प्रभावित भएको छ। गत साता गएको बाढी पहिरोबाट विस्थापित कालिकोटका ४० घर परिवारलाई राहत वितरण गर्नका लागि नेपाली चलचित्रका चर्चित नायक पल शाह त्यसतर्फ जाने भएका...












![‘टिकटकमा सेट’ डान्सिङ गीत लिएर गायक मौसम मधुर [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/2-1-300x200.png)

