लिगेश भट्टराईको निर्देशन तथा अभिनयमा ‘लाऊ माया पिरती’ सार्बजनिक(भिडियो सहित)

लिगेश भट्टराईको निर्देशन तथा अभिनयमा ‘लाऊ माया पिरती’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ । बरिष्ट गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘लाऊ माया पिरती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् । लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा र अस्मिता विश्वकर्मालाइ फिचर्ड गरिएको छ । भिडियोलाई मदन कश्यप घिम...

बादल र मिलनको “माया पिरिम” सार्बजनिक(भिडियो सहित)

बादल र मिलनको “माया पिरिम” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठ र गायिका मिलन अमात्यको नयाँ गित “माया पिरिम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा हिट गीतहरु पस्किन सफल गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा बादल श्रेष्ठ र मिलन अमात्यको स्वर रहेको छ । छायाँकार प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियोलाइ बिक्रम चौहानले निर्देशन गर...

पल र उषाको ‘माया गरौंला’

पल र उषाको ‘माया गरौंला’
नायक पल शाह र मोडल उषा उप्रेतीको मोडलिङमा नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यो गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ । भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ । यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको क...

रिलिज संगै दर्शक श्रोताको मन जित्दै पदम र मेलिनाको ‘के गुलियो छ र शखर चिनी ’ [भिडियो सहित]

रिलिज संगै दर्शक श्रोताको मन जित्दै पदम र मेलिनाको  ‘के गुलियो छ र शखर चिनी ’  [भिडियो सहित]
पछिल्लो समयका चर्चित गायक पदम राईको ‘के गुलियो छ र शखर चिनी ’ गीत सार्वजनिक भए संगै श्रोता ,दर्शकको मन जित्न सफल भैरहेको छ । केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनी ..’ मा गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन्। डिपी खनालको शब्द, शंकर थापा 'स्माइल 'को संगीत,रहेको गीतको म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश...

अनिल खनालको शब्द,रामकुमार बस्नेत र टिका पुनको स्वर रहेको ‘चुरीया हातैमा ’ सार्वजनिक [ भिडियो ]

अनिल खनालको शब्द,रामकुमार बस्नेत र टिका पुनको स्वर रहेको ‘चुरीया हातैमा ’ सार्वजनिक [ भिडियो ]
नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘चुरीया हातैमा ’ सार्वजनिक गरिएकाे छ। सोमबार सार्वजनिक गरिएको मार्मिक तीज गीतमा पछिल्लो समयका चर्चित प्रतिभावान युवा सर्जक अनिल खनालको शब्द र चर्चित गायिका टिका पुन र रामकुमार बस्नेतको स्वर रहेको छ। ‘चुरीया हातैमा ’ गीतको म्युजिक भिडियोमा शंकर बि सी ,शेखर खनाल ,करिश्मा सिंह ठकुरी र ऋतु तामांगको अभिनय रहेको छ। शेखर खनालले निर्द...

व्यवसायिक बन्दै टिकटक स्टारः १५ सेकेन्डको भिडियोबाट बीसौं हजार !

व्यवसायिक बन्दै टिकटक स्टारः १५ सेकेन्डको भिडियोबाट बीसौं हजार !
अहिले नेपाली गीत–संगीतको प्रबद्र्धन गर्ने सबैभन्दा सहज र सशक्त हतियार बनेको छ चाइनिज एप टिकटक । अहिले जेजति गीतहरु यूट्यूवमा हिट भएका छन्, तीमध्ये अधिकांसले टिकटकबाटै दर्शक कमाएका हुन् । अहिले सबैको मुखमा झुण्डिएको गीत हो, निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र ?’ यो गीतले करिब ३५ दिनमा ७७ लाखभन्दा बढि भ्यूज पाएको छ । स्मरणीय के छ भने सुरुवातमा यो गीतको भ्यूज निकै सुस्त थियो । तर,...

सुनिल मास्केको संगीतमा मेलिनाको जवानीको ऐना

सुनिल मास्केको संगीतमा मेलिनाको जवानीको ऐना
काठमाडौं– लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्...

शिव परियारको ‘नाचें फिरिरी’, ४ दिनमै ९ लाख बढी भ्युज

शिव परियारको ‘नाचें फिरिरी’, ४ दिनमै ९ लाख बढी भ्युज
काठमाडौँ - डा. चन्द्र. गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत नाचें फिरिरी को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ l यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् ४ दिनमा ९ लाख भन्दा बढी भ्युज पाईसकेको छ l लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ...

गायक तथा संगीतकार उत्तम राईको ‘पानी मीठो धाराको’ गीतको भिडियो बजारमा (भिडियो सहित)

गायक तथा संगीतकार उत्तम राईको ‘पानी मीठो धाराको’ गीतको भिडियो बजारमा (भिडियो सहित)
काठमाडौं : संगीतिक क्षेत्रमा सक्रिय भएर लागिरहनु भएका गायक तथा संगीतकार उत्तम राईको नयाँ गीतको भिडियो "पानी मीठो धाराको" सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायिका रचना रिमालले साथ दिएकी छन् । मिरा देवी राईको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा नरेश बिबिसीले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र ...

प्रमिलाको ‘देश निर्माणको संकल्प’ मा राजु लामा र अस्मिता अधिकारीको साथ [भिडियो ]

प्रमिलाको ‘देश निर्माणको संकल्प’ मा राजु लामा र अस्मिता अधिकारीको साथ  [भिडियो ]
लोकप्रिय  गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत 'देश निर्माणको संकल्प' सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्मीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ। मेगराज मगरातीको क्यामेरा ,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेत...