विक्रम बरालको ‘भन्थे बाजेले’ सार्वजनिक (भिडियोसहित)

विक्रम बरालको ‘भन्थे बाजेले’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं - विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् । अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुली...

दिलु, ज्ञानु र दिलसराको मौलिक तीज ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक [भिडियो सहित ]

दिलु, ज्ञानु र दिलसराको मौलिक तीज ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक  [भिडियो सहित ]
काठमाडौं । लोक तथा दोहोरी गायिकाहरु दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको नयाँ मौलिक तीज गीत 'तीजको लहर छायो बरीलै' बजारमा आएको छ । तीनै जनाको संयुक्त स्वरमा आएको गीतले रिलिज भए संगै बिस्तारै दिदी बहिनीको मन छुदै गएको छ । 'तीजको लहर छायो बरीलै' ' गीतको भिडियोमा खुशी बुढा मगर, बिमता बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ । दिलु र ज्ञानले लेखेको तीज गीतमा...

१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)
काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं मान्छेको क्षमता पनि सानैदेखि देखिन्छ । यस्तै प्रतिभाका खानी हुन् सावि साजन राई । आफ्ना बुवा सनम समेत संगीतकार भएको कारणले पनि हुन सक्छ, उनको पारिवारिक वातावरण पनि साँगीतिक नै हुन पुग्यो । जसको कारण उनले हालसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर मात्र दिएका छैनन् । हाल कुशल एरेञ्जर पनि बनिसकेका छन् । १० वर्षकै उमेरमा उनको यो प्रगती र लगाव जो कोहीले पत्याउँ...

शंकरको संगीत र समेशरको शब्दमा प्रबिणको ‘छुट्न पर्ने संग’ [भिडियो ]

शंकरको संगीत र समेशरको शब्दमा प्रबिणको ‘छुट्न पर्ने संग’  [भिडियो ]
चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा 'स्माइल' को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको ...

गायक सुनिल गिरीको ‘झरीपरेको रात’ मा सुन्दरी श्रेयाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

गायक सुनिल गिरीको ‘झरीपरेको रात’ मा सुन्दरी श्रेयाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो
काठमाडौँ । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् । जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतक...

प्रबिण बेडवालको पहिलो अफिसियल म्युजिक भिडियो सार्वजनिक

प्रबिण बेडवालको पहिलो अफिसियल म्युजिक भिडियो सार्वजनिक
नेपालकै चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा 'स्माइल' को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप ब...

गायक अमर राईको ‘के पायौ र धन’मा विकास र सिर्जनाको रोमान्स

गायक अमर राईको ‘के पायौ र धन’मा विकास र सिर्जनाको रोमान्स
काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत "के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जितेन लेप्चाको शब्द र संगीत रहेको यो गीतमा अमर राईको स्वर रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई सुमन खड्काले मिक्सिङ गरेका हुन् । यस गीतको भिडियोमा विक...

कमलाको तरंगमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर

कमलाको तरंगमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर
काठमाडौँ । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंछिन् । उनको एल्बम तरंगमा चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत रहेको छ । जसमा राम कृष्ण ढकाल, स्वरूप राज आचार्य, मेलीना राई, अनुप रेग्मी, बानीका प्रधान लगायतका गा...

पूजा, बोलिमाया र यज्ञको स्वरमा ‘ए दिदी बहिनी’ सार्बजनिक(भिडियो सहित)

पूजा, बोलिमाया र यज्ञको स्वरमा ‘ए दिदी बहिनी’ सार्बजनिक(भिडियो सहित)
काठमाडौं - गायिकाद्वय पूजा पुरी र बेलिमाया गोर्खाली तथा गायक यज्ञ बिकको स्वरमा ‘ए दिदी बहिनी’ बोलको तीज गीत रिलिज भएको छ । शारदा पाण्डेको शब्द र यज्ञ बिकको संगीत रहेको तीज गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । हिन्दू महिलाहरूले विशेष रुपमा मनाउने तीज पर्व नजिकिदै गर्दा ‘ए दिदी बहिनी’ बोलको गीत रिलिज भएको छ । यज्ञ बिकको युट्युब च्यानलबाट रिलिज भएको यो गीतले राम्रो भ्यु पाएको छ ...

अन्जना राईको गीत “गाउँकी गोरि” सार्बजनिक

अन्जना  राईको गीत “गाउँकी गोरि” सार्बजनिक
काठमाडौँ / गायिका अन्जना राईको नया गीत “गाउँकी गोरि” सार्बजनिक भएको छ, गीतमा दिनेश बस्नेत मायालुको सब्द र चन्द्र श्रेष्ठको सङीतमा रहेको उक्त गीत अन्जान राईकै युटुब च्यानल मार्फत राखिएको छ, गीतको क्यामेरा निर्देशन राम कुमार केसिले गर्नु भएको छ. हेर्नुस भिडियो: https://www.youtube.com/watch?v=kANZEOlNkwc&feature=emb_title