गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक

गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक
काठमाडौँ, १४ साउन: पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ । सञ्जय हमालले एरेन्ज गर्नुभएको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गर्नुभएको छ । डान्सिङ विधाको गीत युवायुवतीको माया...

सञ्चारकर्मी गीता अधिकारीको ‘बजाउँदै चुरा’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारीको ‘बजाउँदै चुरा’ सार्वजनिक
काठमाडौं - नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा...’ लिएर आएकी छन् । सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा...’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस...

गायक कमल के क्षेत्रिको “तिम्रो मनमा” सार्वजनिक (भिडियो सहित)

गायक कमल के क्षेत्रिको “तिम्रो मनमा” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ - गायक कमल के क्षेत्रिको नयाँ गीत "तिम्रो मनमा" को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कमल के क्षेत्रिको स्वर शब्द तथा संगीत रहेको छ। गीतलाइ शैलेन्द्र प्रधानले एरेन्ज गरेका छन। आकर्षण लोकेशन अनि गीतको भावलाई मिलाउने गरि तयार गरिको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको छ । भिडियोमा सद्दाम हुसेन र रिश्ता शाहीको अभिनय रहेको छ भने भिडियोलाई एदिल अन्सारीले खिचेका हुन्।...

लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत ‘कति राम्री’ सार्वजनिक [भिडियो सहित ]

लोकप्रिय गायिका दुर्गा नेपालको  तीजगीत ‘कति राम्री’ सार्वजनिक  [भिडियो सहित ]
बुटवल ।  नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा लोकप्रिय गायिका दुर्गा नेपालको तीजगीत 'कति राम्री' सार्वजनिक भएको छ । विगतका वर्षहरुमा पनि तीजगीत लिएर दर्शक स्रोतामाझ छाइरहनु भएकी लोकप्रिय गायिका नेपाललाइ तीजगीत 'कति राम्री' को स्वरमा गायक डिल्लिनारायण पाण्डेले साथ दिनु भएको छ अंकिता नेपाल र निरजले अभिनय रहेको गीतको...

गायक एपी शेर्पाको नयाँ देशभक्ति गीत बीर गोर्खाली

धरान / गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत " बीर गोर्खाली " म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल "एपी शेर्पा " मार्फत सार्वजनिक गरेका छन् I नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत, गीतकार टेक तामाङको शब्द रहेको छ I भिडियोमा गायक शेर्पा संगै प्रशान्त तामांग , सिम्रन श्रेष्ठ ,सन्ध्या तुम्बाहाम्फे , देवान राई , देछेन ...

लक्ष्मण चापागाईको फरक तीज गीत ‘नाच घरैमा ’ सार्वजनिक [भिडियो सहित ]

लक्ष्मण चापागाईको  फरक तीज गीत ‘नाच घरैमा ’ सार्वजनिक  [भिडियो सहित ]
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा लोकगायक गायक लक्ष्मण चापागाईको अरु भन्दा फरक सन्देश, सामाजिक सुचना बोकेको तीजगीत ‘नाच घरैमा ’ सार्वजनिक भएको छ । विगतका वर्षहरुमा भब्य हर्ष र उल्लासका साथ जसरी तीज पर्व मनाइयो, यसपालीको तीजमा सामाजिक दुरी कायम गरेरै परिवारिक जमघटमा रमेर जिम्मेवारीपुर्वक...

अर्जुन पोखरेलको ४ वटा म्यूजिक भिडियो सार्बजनिक

अर्जुन पोखरेलको ४ वटा म्यूजिक भिडियो सार्बजनिक
संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्की पछिल्लो समय मिलेको टिमअप हो । यो समुहले लकडाउन अवधिमा सामाजिक दुरी कायम गरेर करिव ४ वटा म्यूजिक भिडियो सार्बजनिक गरिसकेका छन् । कार्की र पोखरेलको टिमले युवा पुस्ताका गायक गायिकालाई गीत सँगै अभिनय पनि गराइरहेका छन् । युवा पुस्ताको रोजाइका गीत संगीत सिर्जना गर्न माहिर मानिने संगीतकार पोखरेल र माया प्रेमको भावमा भिडियो बनाउन सिपालु रहेका निर्देशक कार...

‘कथा’ पश्चात ‘संसार फेर्ने’ गीत लिएर आईन रानी ( भिडिओ )

‘कथा’ पश्चात ‘संसार फेर्ने’ गीत लिएर आईन रानी  ( भिडिओ )
सुमधुर स्वरकी धनी गायिका गायिका रानी शाक्यले 'संसार फेर्ने' बोलको सामाजिक संदेश बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। गीतमा जीवन दर्शन र जीवन जिउने प्रेरणा र सकारात्मक सोच व्यक्त गरिएको छ। संसारलाई बदल्न सुरुवात आफै बाट गर्नु पर्छ। समय सधै एकनासको हुदैन । र आफुले चाहेको जस्तो पनि हुदैन । हरेक कुराको निश्चित अवधि हुन्छ । सङ्घर्ष नै जिन्दगी हो , बाँचुन्जेल सङ्घर्ष गर , समस्या अस्थायी हुन्छ , ...

निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ सार्वजनिक

निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ सार्वजनिक
काठमाडौं, साउन ८ । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजीत पौडेललाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको...

‘घर’ पछि कता हराइन् बेनिशा ?

‘घर’ पछि कता हराइन् बेनिशा ?
कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि करिब ३ महिना नेपाली कलाकारहरुको दिनचर्या घरको चारकुनामा वित्यो । लकडाउन लुजडाउनमा परिणत भएपछि केही कलाकार काममा फर्किएका छन् । फिल्ममा मात्र सीमित रहेका कलाकारहरु भने अझै घरमै बस्न बाध्य छन् । किनकि, सरकारले फिल्म छायांकनका लागि अनुमति दिएको छैन । अभिनेत्री बेनिशा हमाल भने कामविहीन भएको लकडाउन हुनुभन्दा धेरै अगाडिदेखि हो । उनले फिल...