दिलु, ज्ञानु र दिलसराको मौलिक तीज ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक [भिडियो सहित ]
काठमाडौं । लोक तथा दोहोरी गायिकाहरु दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको नयाँ मौलिक तीज गीत 'तीजको लहर छायो बरीलै' बजारमा आएको छ । तीनै जनाको संयुक्त स्वरमा आएको गीतले रिलिज भए संगै बिस्तारै दिदी बहिनीको मन छुदै गएको छ ।
'तीजको लहर छायो बरीलै' ' गीतको भिडियोमा खुशी बुढा मगर, बिमता बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ । दिलु र ज्ञानले लेखेको तीज गीतमा...





![दिलु, ज्ञानु र दिलसराको मौलिक तीज ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक [भिडियो सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/1-1-300x200.png)

![शंकरको संगीत र समेशरको शब्दमा प्रबिणको ‘छुट्न पर्ने संग’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/2-2-300x200.jpg)





