काठमाडौँ / गायिका अन्जना राईको नया गीत “गाउँकी गोरि” सार्बजनिक भएको छ, गीतमा दिनेश बस्नेत मायालुको सब्द र चन्द्र श्रेष्ठको सङीतमा रहेको उक्त गीत अन्जान राईकै युटुब च्यानल मार्फत राखिएको छ, गीतको क्यामेरा निर्देशन राम कुमार केसिले गर्नु भएको छ.

हेर्नुस भिडियो:

तपाईको प्रतिक्रिया