प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक गरिएको छ । बैदेशिक रोजगारीमा गएका दिदीबहिनी दाजुभाइको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै अन्तरा साङ्गीतिक समुहले गीतको भिडियो स्रोता/दर्शकसामु ल्याएको हो ।
अशोक लोहारुङ राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा संजय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङको स्वर रहेको छ । गीतमा युवालाई देश विकासमा लाग्...








![लामो लकडाउनमा गायक केदारले ल्याए ‘एक तर्फी’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/05/5.jpg)





