फुर्वा दोर्जे तामाङ र साबित्रा थिङ अभिनित चलचित्र ‘इन्काउन्टर’ को ‘आई लभ यु ‘ गीत सार्वजनिक (भिडियो)

फुर्वा दोर्जे तामाङ र साबित्रा थिङ अभिनित चलचित्र ‘इन्काउन्टर’ को ‘आई लभ यु ‘ गीत सार्वजनिक (भिडियो)
चैत्र १४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्काउन्टर’ को गीत सार्वजनिक गरिएको छ ।'आई लभ यु 'बोलको सार्वजनिक गीतमा जानु काम्वाङ लिम्बुको शब्द तारा प्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेकाे छ । गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङलाई फिचरिङ गरिएको छ । गीतको भिडियो मलेशिया सिंगापुर लगायतका स्थानमा छांयाकन गरिएको छ । गीतलाई सुन्दर लावतीले कोरियोग्राफर गरेका हुन् । चलचित...

सावित्री राईको शब्द सिर्जनामा ”फाटन सक्छ मनका विदनाहरु” भिडियो सहित ।

सावित्री राईको शब्द सिर्जनामा ”फाटन सक्छ मनका विदनाहरु” भिडियो सहित ।
काठमान्डौँ । नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाइसकेकी गायिका हुन मेनुका राई । उनको आवाजमा रहेको ”फाटन सक्छ मनका विदनाहरु” गीतको लिरिकल भिडियोे सार्वजनिक भएको छ । मन भित्रको भावहरुलाई निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । जिवनको चोट र वेदनालाई आत्मसाथ गदैँ अगाडी बढनको लागी गीतमा आग्रह गरिएको छ । सावित्री राईको शब्द तथा रोशन राईको संगीत गीतमा रहेको छ । गीतमा देश प्रतिको माया र...

मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक

मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक
काठमान्डौँ , फागुन १० नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो प्रिरतीमा ’’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनको प्रेम प्रसङगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । रिदम राईको शब्द गीतमा रहेको छ । श्री कृष्ण फुयाँलको छायाँकन , मेख बहादुर थापाको सम्पादन तथा जनक कार्कीको निर्देशन भिडियोमा रहे...

गायक चिरञ्जीवीको मेलिनासँग सहकार्य, नायिका जेबिकासँग अभिनय(भिडियो सहित)

गायक चिरञ्जीवीको मेलिनासँग सहकार्य, नायिका जेबिकासँग अभिनय(भिडियो सहित)
काठमाडौं । गीतकार प्रतिमा गुरुङको शब्द एवं गायक चिरञ्जीवी भण्डारीको संगीतमा नयाँ गीतको म्यूजिक भिडियो ‘बिस्तारै बिस्तारै तिमी मेरी’ सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियोलाई सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा उक्त गीतको श्रव्य, दृश्य सामग्री सार्वजनिक गरिएको हो । गायक चिरञ्जीवी भण्डारीका संगीत गुरु राम सिटौलाको सभापतित्वमा भ...

‘जहाँ पुग्छ नजर’ भन्दै आए कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय(भिडियोसहित)

‘जहाँ पुग्छ नजर’ भन्दै आए कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय(भिडियोसहित)
काठमाडौं - कीर्तितमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जहाँ पुग्छ नजर’ सार्वजनिक भएको छ । सिमान्त सन्तोषको स्वर, योगेश काजीको सङ्गीत तथा एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ÷माष्टरिङ रहेको गीत ‘जहाँ पुग्छ नजर’ को भिडियो सार्वजनिक गरिएको हो । युवराज वाइवाकोको निर्देशन रहेको गीतको भिडियोमा गायक सिमान्त आफैँ र अनु पराजुलीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।...

‘म मक्किएको धुरी खाँबो’ लिएर आए जगतमर्दन (भिडियोसहित)

‘म मक्किएको धुरी खाँबो’ लिएर आए जगतमर्दन (भिडियोसहित)
काठमाडौं - गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ स्रोता/दर्शकमाझ ल्याएका छन् । गीतकार सङ्घ नेपालको आयोजनामा गायक थापाको ८४ औं जन्मोत्सवको अवसरमा बिहीबार राजधानीमा अग्रज सङ्गीतकार प्रेमध्वज प्रधान, गीतकार यादव खरेल, चलचित्रकर्मी प्रकाश सायमी, गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटालगायतले एल्बम लोकार्पण गरेका हुन् । ‘माया लुकाई लुक्दैन…’, ‘कोइलीले सम्झाइदियो…’ जस...

बिस्तारै बिस्तारै चिरन्जीवी र जेबिका’को रोमान्स’ले बजार तात्यो गीतकार प्रतिमा गुरुङ’को बिस्तारै बिस्तारै’को चर्चा बढ्दो |

बिस्तारै बिस्तारै चिरन्जीवी र जेबिका’को रोमान्स’ले बजार तात्यो गीतकार प्रतिमा गुरुङ’को बिस्तारै बिस्तारै’को चर्चा बढ्दो  |
काठमाडौँ | गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्दमा ‘बिस्तारै बिस्तारै’ नयाँ गीतको भिडियो’सार्वजनिक गीतकार समाजसेवी प्रतिमा गुरुङ'को शब्द रचना रहेको गायक संगीतकार चिरन्जीवी भण्डारी'को संगीतमा चर्चित गायिका मेलिना राई र गायक चिरन्जीवी’ स्वयमले गाएको प्रेम गीत (बिस्तारै बिस्तारै तिमी मेरी हुनु) गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा प्रेमि र प्रेमीका'का समधुर सम्बन्धलाई देखाएको छ भन्छिन...

धन कमाउने आशामा विदेश पुगेको ठिटो घाइते भएर फर्कंदा (भिडियो)

धन कमाउने आशामा विदेश पुगेको ठिटो घाइते भएर फर्कंदा (भिडियो)
काठमाडौँ : सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ बिशाल निरौलाले संगीत संयोजन गरेको गीत मेलोडियस छ सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ । धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ । सार्बजनिक गीत र भिडियोले नेपालीहरुको यथार...

लक्ष्मी पुरी प्रधानको “माया बिरानी” डिजिटल बजारमा (भिडियो सहित)

लक्ष्मी पुरी प्रधानको “माया बिरानी” डिजिटल बजारमा (भिडियो सहित)
काडमाडौं फाल्गुन ०६ । गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । माया विरानीलाई बाबुल गिरीको शब्द, संगीत र संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ भने एचबीएन किस्मतले गरेका हुन् । उक्त गीतलाई गायिका पुरीले अनप्लग भिडियोसमेत सार्वजनिक गरेकी छन् । माया विरानीले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । भिडियोलाई तृप्ती खड्काले निर्देशन गरेकी छन् भने तपेश जोनको छायाँकन र...

चियाबारीको कथा सुनाउँदै गायिका अनुपमा प्रधान

चियाबारीको कथा सुनाउँदै गायिका अनुपमा प्रधान
काठमाण्डौ – नेपाली सांगीतिक क्षेत्रमा गुन्जिरहेको नाम हो अनुपमा प्रधान । सुमधुर स्वरकी धनी अनुपमा विषेश सुगम संगीतको क्षेत्रमा सक्रिय रहेकी छिन् । हावा घरैमा, मैले बुझ्न सकेको भए, मैले जिउन छाडी सकेको, मनको साथी, जिवनमा यस्तो लगायत दर्जनौ गीतहरुमा आफ्नो जादुमय स्वर पस्किएकी अनुपमाले पछिल्लो समयमा आफ्नो नयाँ गीत चियाबारीमा लिएर आएकी छिन् । गीतकार डा. पुष्कर पराजुलीको शब्द संगीतमा तैयार भएको गीत ...