सावित्री राईको शब्द सिर्जनामा ”फाटन सक्छ मनका विदनाहरु” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाइसकेकी गायिका हुन मेनुका राई । उनको आवाजमा रहेको ”फाटन सक्छ मनका विदनाहरु” गीतको लिरिकल भिडियोे सार्वजनिक भएको छ ।
मन भित्रको भावहरुलाई निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । जिवनको चोट र वेदनालाई आत्मसाथ गदैँ अगाडी बढनको लागी गीतमा आग्रह गरिएको छ । सावित्री राईको शब्द तथा रोशन राईको संगीत गीतमा रहेको छ । गीतमा देश प्रतिको माया र...














