सालु डिसीको शब्दमा ”छल्केको आँशु भित्र ”सार्वजनिक

सालु डिसीको शब्दमा  ”छल्केको आँशु भित्र ”सार्वजनिक
सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ” गीतको भिडियो सार्वजनिक भएको छ । सालु डिसीको शब्द तथा कमल अधिकारीको संगीत तथा एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र विछोडको यादहरुलाई एकताबद्ध रुपमा समेटिएको छ । पछिल्लो समय रंग क्षेत्रमा राम्रो सम्भावना भएका मोडल निनम हाङ्ग राईको अभिनय गीतको भिडियोमा रहेको छ । साथमा अन्य कलाकारहरु रिचा थापा सागर श्रेष्ठ र कल...

गायक सि डी विजय अधिकारीको आवाजमा ”पागल बनायौ ”सार्वजनिक

गायक सि डी विजय अधिकारीको आवाजमा ”पागल बनायौ ”सार्वजनिक
आर पोखरेल, काठमान्डौँ । आधुनिक गीत गायनको क्षेत्रमा विशिष्ट स्थानमा रहन सफल गायक सि डी विजय अधिकारीको आवाजमा ”पागल बनाायौ ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल मन भित्रका वेदनालाई समेटिएको छ । मायालुको वियोगले जिवनमा निरासा भएको कुरालाई गीत मार्फत समेटिएको छ । गीता होमियो चाम्लिङ्गको शब्द तथा डि आर अटुको संगीत तथा एरेन्ज राजु कार्किले गीतमा गरेका छन । गीतको भिडियोमा दिपक गिरीको छा...

अमेरिकाबाट अगस्त १ मा आउदै ‘म त छम्म छम्म गर्दै नाच्ने’ [ टिजर सहित ]

अमेरिकाबाट अगस्त १ मा आउदै ‘म त छम्म छम्म गर्दै नाच्ने’ [ टिजर सहित ]
निर्देशक नरमान राइको निर्देशन र गायिका दीपा तामाङको स्वरमा रहेको गीत 'म त छम्म छम्म गर्दै नाच्ने' टिजर रिलिज गरिएको छ भने अफिसियल म्युजिक भिडियो यहि अगस्त १ तारिखमा सार्वजनिक हुदै छ। अमाशी राइको शब्द संगीत रहेको गीत 'म त छम्म छम्म गर्दै नाच्ने'मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ भिडियोमा र...

हिम सम्झौता डिजिटल प्रालिले ल्यायो शिब कश्यापको शब्दमा “पत्थरकि देवी” (भिडियो सहित)

हिम सम्झौता डिजिटल प्रालिले ल्यायो शिब कश्यापको शब्दमा “पत्थरकि देवी” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि निकै लामो सयमा यता क्रियासिल हिम सम्झौता डिजिटल प्रालिले भर्खरै मात्र एक आधुनिक गीत सार्बजनिक गरेको छ । उक्त गीत शिब कश्यापको शब्द तथा शिबराज गौतमको संगीतमा "पत्थरकि देवी" बोलको रहेको छ । कारणबस आफ्नी प्रेमिका बाट टाढा रहनु परेको कथामा एक युवाको छट्पटि समाबेश गरिएको गीतमा प्रताप दाशको सुमधुर स्वर सुन्न सकिन्छ । "पत्थरकि देवी" बोलको...

कलाकार विनोद ढकाल अभिनित ‘किन झरे आँशु ‘ भिडियो बजारमा

कलाकार विनोद ढकाल अभिनित  ‘किन झरे आँशु ‘  भिडियो बजारमा
गीतसंगीतको क्षेत्रमा होमिएका बर्दिवास नगरपालिका वडा नम्वर ५ चेरु बस्ने कलाकार विनोद ढकालले आफ्नो सातौं म्युजीक भिडियो बजारमा ल्याएका छन। ढकाल र कृशला सुनुवार फिचर रहेको 'किन झरे आँशु ' नामक नयाँ अफिसियल म्युजीक भिडियो केही दिन अघि बजारमा आएको हो उक्त म्युजीक भिडियो मनी बाँस्तोलाको शब्द,स्वर र संगित रहेको छ । डि एन एस प्रोडक्सनले बजारमा ल्याएका भिडियोेमा विजय कृष्ण श्रेष्ठको निर्देशनमा बनेको हो ।...

हेर्नुस को हुन् त नायिका शिल्पा पोखरेलको आसु पुछ्ने [भिडियो ]

हेर्नुस को हुन्  त नायिका शिल्पा पोखरेलको आसु पुछ्ने  [भिडियो ]
निर्माता छवि ओझालाइ सम्बन्धविच्छेद गर्ने पक्का गरेकी नायिका शिल्पा पोखरेलको यसै बेला जिवनमा मेल खाने नयाँ भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडेल नविन बूढाथोकीले नायिका पोखरेलको आसु पुछ्दै गरेको मार्मिक दृश्यले सबैलाई रुवाउने किसिमबाट प्रस्तुत गरिएको छ ।सन्तोष जंग थापाको शब्द ,आषिक राईको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत 'थाहा छैन' को म्युजिक भिडियोमा मोडेल नविन बूढाथोकी र नायिक...

छबी र शिल्पाको डिभोर्स पछि शिल्पा अभि सुनार सङ्ग रोमान्स गर्दै । (भिडियो सहित)

छबी र शिल्पाको डिभोर्स पछि शिल्पा अभि सुनार सङ्ग रोमान्स गर्दै । (भिडियो सहित)
असार ३१ काठमाडौँ : आधुनिक गायक सुरेन चन्दको नयाँ आधुनिक गीत “उनकै कुरा हुन्छ” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सुरेन चन्दको स्वर रहेको छ भने चर्चित संगीतकार राजकुमार बगरको शब्द, संगीत रहेको छ । संगीत सागरको निर्देशन रहेको गीतमा रोहित बिक्रम कार्कीको छायांकन, पदम सुबेदीको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयमा छबि ओझा सँग पारिवारिक बिषयमा भएको झगडा...

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमागाइ को छायांकन , नविन निरौलाको सम्पाद...

आधुनिक गीत “केहि छैन गुनासो” बजारमा आयो (भिडियो सहित)

आधुनिक गीत “केहि छैन गुनासो” बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा ब्यवसाहिकता नहुँदा पनि कलाकारहरु आफ्ना सिर्जना र स्वरबाट अशंख्य श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनका लागि अवारात्र खटिरहेका छन् । सोहि खटाई र त्याग संगै यतिबेला अरुणा राईको आधुनिक गीत "केहि छैन गुनासो" बोलको गीत भर्ल्हारै बजारमा आएको छ । बिगत केहि वर्ष अगी सम्म नेपाली गीत संगीत सी.आर.बि.टि माध्यम बाट खुबै लोकप्रिय हुने गर्दथ्यो । त्य सबेला...

गायक कृष्ण क्षेत्रीको आवाजमा “मनपरेको फुल” भिडियो सहित ।

गायक कृष्ण क्षेत्रीको आवाजमा “मनपरेको फुल” भिडियो सहित  ।
आर पोखरेल, काठमान्डौँ । सन मुन मोसन पिक्चर ग्रुपको प्रस्तुतीमा गायक कृष्ण क्षेत्रीको आवाजमा रहेको “ मनपरेको फुल” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र प्रेमिल मनका भावनालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण क्षेत्रीको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमिकालाई भावनात्मक रुपमा मन पराउने गरेको कुरालाई गीतमा समेटिएको छ । अमृत गुरुङको एरेन्ज गीतमा रहेको छ । विरेन्द्र ...