गायक सजल न्यापौनेको सिरानीमा भेटियो प्रेमपत्र [भिडियो ]

गायक सजल न्यापौनेको सिरानीमा भेटियो प्रेमपत्र [भिडियो ]
मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिसकेका गीतकार डा. कमल थापाको नयाँ गीत‘जे लेखेनी‘ सार्वजनिक भएको छ। चर्चित गायक सजल न्यापौनेको स्वर र संगीत रहेको गीतमा बि एन निराकरको संगीत संयोजन रहेको छ। बुगी वुगी बिजेता कविता नेपाली र बिजु पार्कीलाई फिचारिंग गरिएको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ भने जसको कन्सेप्ट एबम निर्देशन पछिल्लो समयका ब्यस्त युवा निर्दे...

गायक राजेश पायल रार्ईको स्वरमा साकेला गीत ”पुर्वमा घाम लाग्यो” भिडियो सहित ।

गायक  राजेश पायल रार्ईको स्वरमा  साकेला गीत ”पुर्वमा घाम लाग्यो” भिडियो सहित  ।
काठमान्डाँै । राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला सस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर , उदयपुर , धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार ...

“राज तामाङ्ग र प्रिती तामाङ्गको अभिनयमा “मेरो हरेक सासमा बास छ तिम्रो” सार्बजनिक”

“राज तामाङ्ग र प्रिती तामाङ्गको अभिनयमा “मेरो हरेक सासमा बास छ तिम्रो” सार्बजनिक”
काठमान्डौ पौष १४ - निकै बर्ष अघि देखि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका गायक तथा सर्जक राम शरण आले मगरको निर्देनशनमा "मेरो हरेक सासमा बास छ तिम्रो" बोलको गित भर्खरै मात्र सार्बजनिक भएको छ । लोक गीत गाउने र लेख्ने मात्र होइन उनले म्युजिक भिडियो निर्देशनमा पनि आफुलाई दक्ष साबित गर्न पहिलो आधुनिक गीतमा निर्देशन गरेका हुन् । गितलाई मिलन फिल्म्स प्रालि डिजिटल बजारमा  सार्वजनिक गरेको...

सुभाष ढुंगानाको ‘ब्ल्याक ब्युटी’मा एलिसा शर्मा [भिडियो ]

सुभाष ढुंगानाको ‘ब्ल्याक ब्युटी’मा एलिसा शर्मा  [भिडियो ]
गायक सुभाष ढुंगानाको ‘ब्ल्याक ब्युटी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रोहन नेपाली र एलिसा शर्माको अभिनय रहेको छ । गीतलाई रामगोपाल आशुतोषले लेखेका हुन् भने संगीत हरी लम्सालको छ । रोहन र एलिसालाई क्रेजी सर्कलले साथ दिएका छन् । गीतको छाँयाकन पोखराको सेरोफेरोमा गरिएको हो । गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । भिडियो छाँयाकन मिलन शंकरले गरेका हुन् भने सम्पादन नेत्र गुरुङको रहेको ...

फिदिमका सगुन लिम्बुको डेब्यु गीत ‘दिन बित्यो’ सार्वजनिक [भिडियो

फिदिमका सगुन लिम्बुको डेब्यु गीत ‘दिन बित्यो’ सार्वजनिक  [भिडियो
प्रतिभाशाली उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत 'दिन बित्यो'को म्युजिक भिडियो सार्वजनिक गरेका छन । फिदिम घर भै बिगत २ वर्ष देखि काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका यी गायकले यसघि केहि लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । 'दिन बित्यो' सफ्ट मेलोडियस भर्सनको गीत हो । यस गीतमा गायक लिम्बुले आफ्नै भावनालाई पोखेका छन । गीतमा शब्द , संगीत र स्वर स्वयम गायक सगुन लिम्बुको रह...

“विजय विष्टको शब्द र सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा ‘हाम्रो माया जिउँदै मर्‍यो’ बजारमा”

“विजय विष्टको शब्द र सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा ‘हाम्रो माया जिउँदै मर्‍यो’ बजारमा”
काठमाडौं पौष ९ - एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आउने क्रममा गायक सुरेन चन्द ठकुरीको ‘हाम्रो माया जिउँदै मर्‍यो’ बोलको आधुनिक गीत भर्साखरै र्वजनिक भएको छ । विजय विष्टको शब्द तथा गायक एवम् संगीतकार सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा रहेको गीत केहि दिन अगी मात्रै युट्युब मार्फत् सार्वजनिक भएको हो । सेन्टिमेन्टल फ्लेबरको यस गीतको म्युजिक एरेन्जमेन्ट रकेश वलीले गरे...

प्रकाश प्रतिक्षाको नया गित “दैब” सार्बजनिक

प्रकाश प्रतिक्षाको नया गित “दैब” सार्बजनिक
सांगितिक आकाशकाे चम्किलाे तारा प्रकाश प्रतिक्षा काे नया गित सार्बजनिक भएकाे छ | प्रकाश सानै उमेर देखि कलाकारिता क्षेत्रमा सक्रिय थिए | २ दर्जन भन्दा बढि गितमा आवाज दिइ सकेका प्रकाशले केहि गितहरुमा संगित समेत गरेका छन | शब्द दिपेन सुब्बा डि यस यल काे र संगित जितेन्द्र मण्डलकाे रहेकाे छ , भने आवाज प्रकाश प्रतिक्षा कान्छा काे रहेकाे छ । प्रतिक्षा यस गितमा माेडल आयुस्मा कार्की र बिजय केसि ले अभ...

रोहित श्रेष्ठ र सुशीला तामाङ्गको अभिनयमा सुमन राज खड्काको “झर्यो आँसु” (भिडियो सहित)

रोहित श्रेष्ठ र सुशीला तामाङ्गको अभिनयमा सुमन राज खड्काको “झर्यो आँसु” (भिडियो सहित)
काठमान्डौ पौष ५ -  सुगम संगीत हामी धेरै सुन्ने गर्छौ र गाउने पनि गर्छौ । सुगम संगीत आधुनिक बिदा भनेर पनि चिन्ने गर्दछौं  । बिशेष गरेर आधुनिक गीतहरु  माया प्रेमबाट टाढा हुदा आफ्नो प्रेमिका आफ्नो जिबनबाट धेरै अलक भएका जस्ता कथालाई लक्षित गर्दै तयार गरिएको पाइन्छ । हो यस्तै पेरिफेरीमा अहिले एक निकै मनछुने "झर्यो आँसु" बोलको आधुनिक गित बजारमा छ । उक्त गित सुमनराज खड्काको प्रस्तुतिमा बजारमा आएको हो । ...

मेलिना राईको “चोखो माया” बजारमा आयो (भिडियो सहित)

मेलिना राईको “चोखो माया” बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिभिन्न गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी गायिका किशु गुरुङ्गले पछिल्लो पटक आफ्नै नामको युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । हाल इजरायलमा रहेकी उनले यस भन्दा अगाडिका सांगीतिक उत्पादनहरु अन्य च्यानलहरु बाट सार्बजनिक गर्दै आइरहेकी थिइन् । अबका दिनहरुमा भने आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गर्ने कुरा जानकारी गराएकी छिन् । किशुको आफ्नै च्यानलबाट हालै मात्र मे...

गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’ (भिडियो सहित)

गायक स्वरुप राज आचार्यको आवाजमा  ‘मौसम झरी ’ (भिडियो सहित)
काठमान्डौ । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सुधा महतराको शब्द तथा अजय नगरकोटीको संगीतमा रहेको गीत बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । माया प्रेम र त्याग र समपर्णलाई गीतमा समेटिएको छ । अधिनायकमान शेरचनको छायँकन तथा सम्पादनमा भिडियो तयार पारिएको छ । ‘मौसम झरी ’ गीतको भिडियो हेर्न तल क्लिक गर...