गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक

गितकार तारा अधिकारीको  जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक
काठमाडौं – गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भ...

तुलसी सिवाकोटी र रोशनी कार्की अभिनित ‘काठमाडौंमा ‘ रिलिज (भिडियो )

तुलसी सिवाकोटी र रोशनी कार्की अभिनित  ‘काठमाडौंमा ‘ रिलिज  (भिडियो )
२० चैत, काठमाडौँ । गायक तुलसी सिवाकोटीको नयाँ गीत 'काठमाडौंमा 'को बिमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी ,संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको बिमोचन गर्नु भएको हो । लामो समय देखि युरोपमा बस्दै आउनु भएका गायक सिवाकोटीको गीत 'काठमाडौंमा' शब्द ,संगीत लोकप्रिय संगीतकार दी...

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै
भारतीय चलचित्र उद्योग बलिउडकी अभिनेत्री ज्याकलिन फर्नाण्डेज काठमाडौं आउन लागेकी छन् । उनी नौ जनाको टोलीसहित आज दिउँसो मुम्बईबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ१३६५ मा आउने बताइएको छ । ज्याकलिन काठमाडौंमा भोलि हुने सुन र हिराका गहना प्रदर्शनी (ज्वेलरी शो) मा सहभागी हुन आउन लागेकी हुन् । प्रदर्शनी नेपाल पर्यटन बोर्ड र आरबी डाइमन्डसको संयुक्त आयोजनामा हुन लागेको हो । ज्याकलिनको टोलीमा शान जोस...

गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

गीतकार  दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं ः गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ । गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ । बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्...

विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ गीत सार्वजनिक

विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ गीत सार्वजनिक
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखी रहु आँखामा…’ सार्वजनिक भएको छ । उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद...

गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक (भिडियो सहित)

गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक (भिडियो सहित)
गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र...

बबिना किराँतीको स्वरमा ‘आकाशैमा चिल होकी बेसारा’ को फिमेल भर्सन

बबिना किराँतीको स्वरमा ‘आकाशैमा चिल होकी बेसारा’ को फिमेल भर्सन
गायिका बबिना किराँतीको स्वरमा लोकप्रिय गीत ‘आकाशैमा चिल हो की बेसारा’ को फिमेल भर्सन सार्वजनिक भएको छ । भुवन थुलुङको शब्द संगीत रहेको गीतलाई फिमेल भर्सनमा बबिनाले गाउँदा निकै मिठ्ठो सुनिएको छ । १ दशक भन्दा पहिले रिलिज गरिएको मेल भर्सनमा गायक महेश थुलुङको स्वर रहेको थियो । उक्त ‘आकाशैमा चिल हो की बेसारा’ गीतको भिडियो गायिका बबिना किराँतीको अफिसियल युटुब च्यानलमा रिलिज गरिएको छ । मेल भर्ससनलाई कुमार...

पूर्व मन्त्री किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर ल्याए ‘पलपल बगिरहेछु’

पूर्व मन्त्री किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर ल्याए ‘पलपल बगिरहेछु’
काठमाडौं : पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘पलपल बगिरहेछु’को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रस्तुत गीतमा माननिय सुदन किराँतीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको ...

गायिका सुमी पराजुली र गायक वसन्त थापा को ‘चुम्मा चपक्कै’ भिडियो सार्वजनिक

गायिका सुमी पराजुली र गायक वसन्त थापा को ‘चुम्मा चपक्कै’ भिडियो सार्वजनिक
गायिका सुमी पराजुली र गायक वसन्त थापा को स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसहरुलाई जातीय भेषभुषा...

सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय

सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय
काठमाडौं । गायिका सिम्रन परियारको स्वर र चिरञ्जिबी सापकोटाको शब्द संगितमा साइनो बोलको नँया गितको भिडियो सार्बजनिक भएको छ ।आहा टिभि युट्युब च्यानलबाट गितको भिडियो सार्बजनिक भएको हो ।रलिजि भएको छोटो समयमै गितले राम्रो भ्युज समेत पाएको छ । गायिका सिम्रन परियारको स्वरले गितलाइ जिवन्त बनाएको छ ।गितको शब्द निकै मार्मिक रहेको छ भने भिडियोमा पुजा सिलवालको मन् छुने अभिनय छ । श्रीमान् श्रीमतिको बिचमा उब्...