करिश्मा ढकाल र सुमन देवकोटाको बेजोड अभिनयमा हुलाकी
अस्ट्रेलिया निवासी नव गायक बिष्णु हरी पौडेलले गीत ''हुलाकी'' हालसालै मात्र सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश , आफन्तजन , र बिशेषगरी मायालुको यादरुपी चिन...














