गरिमा शर्मा र रोशन केसी फिचर्ड ‘चोलीको तुना’ सार्वजनिक
गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत 'चोलीको तुना' सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।
सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको न...