अपेक्षा लिएर आए गायक अमिन(भिडियो सहित)
गायक अमिन परियारले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।नेपाल स्टारका टप फाइभ सम्म पुग्न सफल गायक परियारले चेन्ज प्रोडक्सन प्रालि मार्फत आफ्नो नयाँ गीत लुकाएका यी सपनाहरु सार्वजनिक गरेका हुन् ।
अपेक्षा एल्बममा समेटिएको गीतमा अञ्जन परियारको शब्द र आकाश सिंहको संगीत रहेको छ । त्यस्तै ड्रममा विशाल पटेल र सारंङ्गीमा सविन गायकले साथ दिएका छन् । गीतको भिडियो समेत सार्वजनिक भएको छ ।
दिपेन गुरुङले नि...














